Advertisement
☰

साँसद यादव द्वारा हठीपुर मा गरे सामुदायिक भवन उद्घाटन।

न्युजडेस्क
२०७७ आश्विन १, बिहीबार १८:४२

द प्रदेश टाइम्स / जनकपुरधाम : जनता समाजवादी पार्टीका प्रदेश साँसद रामअशिष यादव ले सहिद नगरपालिका वार्ड न. ६ हठीपुर मा आफ्नो कोष बाट निर्मीत सामुदायिक भवन उद्घाटन गरेका छन् ।


एक समारोहबीच बिहीवार एक समारोहबीच धनुषा क्षेत्र नम्बर २ `ख´बाट निर्वाचित प्रदेश साँसद राम अशिष यादवले सामुदायिक भवन उद्घाटन गरेका हुन् । जनताको चाहना र भावना बमोजिम निर्वाचिन सामुदायिक भवन हठीपुरमा निर्माण गरेको प्रदेश साँसद यादवले जानकारी दिए ।


उद्घाटन समारोहमा सहिद नगरपालिका नगर अध्यक्ष दिनेश यादव, युवा संघ प्रदेश उपाध्यक्ष उमेश निराला, बिकाश यादव, ममता मन्डल, निर्माला यादव, सीता मन्डल, सोगार्थ मन्डल, कृशचन्द्र साह, किशन साह, सुनिल यादव, जिल्ला,क्षेत्रीय नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

सामुदायिक भवन उद्घाटनपछि मधेस सहिदहरुप्रति श्रद्धाञ्जली र मौन धारण समेत गरिएको छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर