Advertisement

नेपालमा १६ हजार ४ सय २३ जना कोरोना संक्रमित पुष्टि, ७,७५२ जना संक्रमण मुक्त

द प्रदेश टाइम्स
२०७७ असार २४, बुधबार १६:४२

काठमाडौं / नेपालमा बुधबार  थप २५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १६ हजार ४ सय २३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा सो जानकारी गराएका हुन् ।

डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप २५३ जना कोरोना संक्रमण मुक्त भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ७ हजार ७ सय ५२ पुगेको छ ।







तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर