• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

इरानका परमाणु वैज्ञानिक फखरीजादेहको हत्या

२०७७ मंसिर १३, शनिबार ०८:१६

जनकपुरधाम – इरानका परमाणु वैज्ञानिक मोहसिन फखरीजादेहको हत्या भएको छ ।

फखरीजादेहको राजधानी तेहरान नजिकैको सहर अबसार्डमा हत्या भएको इरानको रक्षा मन्त्रालयले पुष्टि गरेको हो । परमाणु वैज्ञानिकको कारमा बम हमला गरी हत्या गरिएको खबरमा उल्लेख छ । बम हमलापछि घाइते भएका उहाँलाई उपचारका लागि स्थानीय अस्पतालमा लगिएको थियो ।

इरानका विदेश मन्त्री मोहम्मद जरीफले फखरीजादेशको हत्याको निन्दा गर्दै प्रायोजित रुपमा हत्या भएको प्रतिक्रिया दिनुभएको छ । इरानको परमाणु हतियार कार्यक्रममा फखरीजादेह शीर्ष नेतृत्वकर्ता मानिनुहुन्छ ।

इरानले उहाँको हत्यामा इजरायलको संलग्नता रहेको आरोप लगाएको छ । तर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले अहिलेसम्म आरोपको कुनै टिप्पणी गरेको छैन ।

सम्बन्धित खवर

स्टार वडा अध्यक्ष पुस्तक विमोचन
प्रदेश विशेष

स्टार वडा अध्यक्ष पुस्तक विमोचन

57 years पहिले
सभामुखद्वारा रक्तदान महाअभियानको शुभारम्भ
प्रदेश विशेष

सभामुखद्वारा रक्तदान महाअभियानको शुभारम्भ

57 years पहिले
तीन वर्षीया गरिमा चौधरीको न्याय माग्दै काठमाडौंमा प्रदर्शन
प्रदेश विशेष

तीन वर्षीया गरिमा चौधरीको न्याय माग्दै काठमाडौंमा प्रदर्शन

57 years पहिले
किरण थापामगरले लिए बागमतीको मुख्यमन्त्रीको शपथ
प्रदेश विशेष

किरण थापामगरले लिए बागमतीको मुख्यमन्त्रीको शपथ

57 years पहिले
बंगलादेशको राष्ट्रपतिमा मिर्जा फखरुल निर्वाचित
अन्तराष्ट्रिय

बंगलादेशको राष्ट्रपतिमा मिर्जा फखरुल निर्वाचित

57 years पहिले
समाजिक संस्थाको प्रमुख कार्य समाजसेवा : सभामुख यादव
प्रदेश विशेष

समाजिक संस्थाको प्रमुख कार्य समाजसेवा : सभामुख यादव

57 years पहिले

ताजा समाचार

स्टार वडा अध्यक्ष पुस्तक विमोचन

स्टार वडा अध्यक्ष पुस्तक विमोचन

57 years पहिले
सभामुखद्वारा रक्तदान महाअभियानको शुभारम्भ

सभामुखद्वारा रक्तदान महाअभियानको शुभारम्भ

57 years पहिले
तीन वर्षीया गरिमा चौधरीको न्याय माग्दै काठमाडौंमा प्रदर्शन

तीन वर्षीया गरिमा चौधरीको न्याय माग्दै काठमाडौंमा प्रदर्शन

57 years पहिले
किरण थापामगरले लिए बागमतीको मुख्यमन्त्रीको शपथ

किरण थापामगरले लिए बागमतीको मुख्यमन्त्रीको शपथ

57 years पहिले
बंगलादेशको राष्ट्रपतिमा मिर्जा फखरुल निर्वाचित

बंगलादेशको राष्ट्रपतिमा मिर्जा फखरुल निर्वाचित

57 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us