• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

तिलकोत्सव सम्पन्न, आज मटकोर हुने

२०७७ पुष ३, शुक्रबार ०७:५४

जनकपुरधाम । मिथिलाञ्चलमा भव्य रुपमा मनाइने विवाहपञ्चमीको सप्ताहव्यापी विवाह पञ्चमी महामहोत्सव अन्तर्गत चौथो दिन तिलकोत्सव मनाइएको छ ।

जानकी मन्दिरका महन्थ रामतपेश्वर दासको नेतृत्वमा पाहुर, बाजागाजा सहित राममन्दिरमा पुगेकाहरुलाई राम मन्दिरका महन्थ राम गिरी दास लगायतका साधु सन्तले स्वागत गरेका थिए । राममन्दिर परिसरमा महाबिर युवा कमिटीले आयोजना गरेको तिलकोत्सव समारोहमा सिताको वुवा राजा जनकको भुमिकामा जानकी मन्दिरका महन्थ राम रामतपेश्व दास वैष्णव र रामका पिता दशरथको भुमिकामा राम मन्दिरका महन्थ राम गिरी सहभागि भएका थिए । जानकी मन्दिरबाट ल्याएको पाहुर( मिष्ठानका प्रकारहरु)राममन्दिर परिवारले बुझेपछि तिलकोत्सव आरम्भ भएको थियो । कोभिड–१९ का कारण नेपाल भारत सिमा बन्द हुँदा भारतको अयोध्याबाट साधुसन्त विवाह महोत्सवमा सहभागि हुन नपाउँदा विगत भन्दा खल्लो भएपनि अयोध्याको भुमिकामा जनकपुरकै रामपट्टी(राम मन्दिर)ले निर्वाह गरेका छन् ।

रामको तर्फबाट जनकपुरधाम उप महानगरपालिकाकी उप मेयर रिता मिश्रले तिलकोत्सवमा फलफुलको परिकार र मिठाइ पनि कम ल्याएको भन्दै ठ्टयौली गरे । जानकीपट्टीजानकी मन्दिर) बाट आएका साधु सन्तलाई रामपट्टी(राम मन्दिर)का महिलाहरु स्वागत गित मार्फत हसिठट्टा(गालि) गरेका थिए । दुल्हा रामका पक्षबाट राम गिरी दास र दुल्ही सीताका पक्षबाट रामतपेश्वर दासले अंगालो मिलेर तिलोक्तसव सम्पन्न भएको छ । मैथिल परम्परा अनुसार हुने विवाहको सवै विधि राम सीता विवाह अर्थात विवाह पञ्चमीमा हुने गरेको छ । विवाह महोत्सव अन्र्तगत पहिलो दिन नगरदर्शन कार्यक्रम, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुष यज्ञको कार्यक्रम र बिहिबार चौथो दिन तिलकोत्सव कार्याक्रम मनाइएको छ ।

पांचौ दिन शुक्रबार मटकोर, छठौ दिन शनिबार स्वयम्वर तथा शुभ–विवाह (विवाहपँचमी) र सातौ दिन आइतबार राम कलेवाको आयोजना गरिने छ ।

सम्बन्धित खवर

प्रदेश विशेष

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह
प्रदेश विशेष

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी
प्रदेश विशेष

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग
प्रदेश विशेष

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले
स्टार वडा अध्यक्ष पुस्तक विमोचन
प्रदेश विशेष

स्टार वडा अध्यक्ष पुस्तक विमोचन

57 years पहिले
सभामुखद्वारा रक्तदान महाअभियानको शुभारम्भ
प्रदेश विशेष

सभामुखद्वारा रक्तदान महाअभियानको शुभारम्भ

57 years पहिले

ताजा समाचार

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले
स्टार वडा अध्यक्ष पुस्तक विमोचन

स्टार वडा अध्यक्ष पुस्तक विमोचन

57 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech