Advertisement
☰

मनिपट्टीमा एल.पी.मेमोरियल बोर्डिङ स्कुल द्वारा नि:शुल्क दन्त शिविर सम्पन्न ।

न्युजडेस्क
२०७७ पुष २४, शुक्रबार १६:३५

धनुषाको हाँसपुर नगरपालिका वाडा न ४ टोल मनिपट्टीमा एल. पी. मेमोरियल बोर्डिङ स्कुल द्वारा नि:शुल्क दन्त शिविर उद्घाटन तथा शिविर सम्पन्न भएका छ्न।

एल.पी. मेमोरियल बोर्डिङ स्कुल द्वारा आयोजित शिविर उद्घाटन समारोहको अध्यक्षता स्कुलका प्रीन्सपल प्रमुख अतिथी प्रदेश न २ प्रदेश सांसद तथा संसदीय दलको उपनेता माननीय रामअशिष यादव विशिष्ट अतिथि जसपा जिल्ला अध्यक्ष पशुपति यादव, जिल्ला उपाध्यक्ष अम्बु प्रसाद साह, अतिथि जसपा युवा धनुषा जिल्ला अध्यक्ष दिपु कापडी, जसपा विद्यार्थी जिल्ला सचीव बलिराम कापडी, बौद्धिक पेशाकर्मी धनुषा जिल्ला अध्यक्ष बर्दकिशोर यादव, नुरी यवा कल्ब अध्यक्ष लगाईत जसपाका नेता तथा स्थानीयहरुको उपस्थितमा सप्पन्न भएका थिए।

उक्त शिविर कार्यक्रममा दन्त सम्बन्धि डा. ललिता र डा. अनिता द्बारा शिविरमा स्थानीयहरुको उपचार गरेका थिए।
अन्तमा पुनः फेरि आउदो १ महिना मा विभिन्न किसिमको डा. हरुलाई लिएर उपस्थित हुने प्रतिबद्धता समेत गरेका थिए।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर