• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

प्रदेश न २ लाई सहकारि मैत्रि प्रदेश बनाउने: मन्त्री साह

२०७७ पुष २७, सोमबार ०७:३२

प्रदेश न.२ का भुमि, व्यवस्था तथा कृषि सहकारि मन्त्री शैलेन्द्र प्रसाद साहले सहकारि मैत्रि प्रदेश बनाउने लक्ष्य प्रदेश सरकारकाे रहेकाे बताउनुभएको छ ।

सप्तरीको बिष्णुपुर गाउपालिका वडा न.६ मा आज आयाेजित मा बिषहारा बचत तथा ऋण सहकारि सस्था लि. काे चाेथाेे बार्षिक साधारणसभालाई सम्बाेधन गर्नुहुदे मन्त्री साहले साे कुरा बताउनुभएको हाे । प्रमुख अतिथिकाे आसन्नबाट बाेल्नुहुदे मन्त्री साहले मुलुकमा सहकारिके माध्यमबाट जिल्ला ,प्रदेश र मुलुककाे आर्थिक सम्बृदि हुने बताउनुहुदे उहाले प्रदेश न. २ मा झण्डै ७ हजार सहकारि सस्थाहरु रहेकाले अबे सहकारिहरुलाइ सकृय बन्न आग्रह गर्नुभएको छ ।

उहाले सरकार पनि सहकारि सस्थाहरुकाे प्रगति र उन्नतिकाे लागि लागिपरेकाेले सहकारिके माध्यमले आर्थिक सम्बृदि हुने जिकिर गर्नुभयो । उहाले नेपाललाई कृषि प्रधान देश भनेपनि यहाका किसानहरुलाइ सिचाइ ,मल खाघ ,बीउविजनकाे समस्या बर्सेनि झेल्नुपरिरहेकाे स्विकार्दै मन्त्री साहले किसानहरुकाे   समृद्धि  बिना प्रदेश र देश समृद्ध हुन नसकिने बताउनुभयाे । एक अर्को प्रसङमा मन्त्री साहले प्रदेश न.२ मा २७ प्रतिशत खेतीयोग्य जग्गामा मात्र सिचाइकाे पहुच रहेकाले प्रदेश सरकार दिर्घकालिन याेजनाहरु सन्चालन गर्ने बताउनुभयाे ।

मन्त्री साहले कृषिकाे उत्पादनमा बृद्धि भए पछि बेराेजगारि समस्या अन्त्य हुन सकिने बताउनुहुदे यसका लागि प्रदेश सरकारले ११४ वटा नदिहरुकाे सर्वे गरिसकेको जसमा सप्तरीका पनि १५ वटा साना मझाेला नदिहरु रहेकाे बताउनुभयाे । उहाले युवाहरुकाे राेजगारिका लागि कृषि सगे फलफुल ,व्यवसायिमुलक खेतिपातिका लागि सहुलियत दरमा ऋणकाे व्यवस्था गर्न प्रदेश सरकार लागिपरेकाे बताउनुभयाे ।

यस्तै मन्त्री साहले प्रदेश सरकार साना तथा मझाेला किसानहरुकाे लागि सहुलियत दरमा ऋण उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै उहाले अगामि आर्थिक वर्षदेखि त्यसका लागि १ कठादेखि १० कठा सम्म भएका किसानहरुलाइ १० हजारका दरले आर्थिक सहयाेग उपलब्ध गराउने बताउनुभयाे । यसै गरि मन्त्री साहले प्रविधि बिना कृषि गर्न नसकिने भएकाले प्रविधि सहित परम्परागत खेति छाेडेर आधुनिकिकरण तथा व्यवसायिमुलक खेति गर्न किसानहरुलाइ आगर्ह समेत गर्नुभएको छ ।

सस्थाका अध्यक्ष ब्रहम नारायण यादवकाे अध्यक्षतामा आयाेजित साे कार्यक्रममा राष्ट्रिय सहकारि बैंक  २ न. प्रदेशका सयाेजक विश्वनाथ मण्डल ,बैंकका चन्द्रमणि भट्टराई ,गणेश कुमार दास ,शिक्षक धनेश्वर साह ,महुलि सामुदायिक विकास केन्द्रकि स्वेता चौधरी समेतले  आ आफनाे धारणा राख्नुभएको थियाे । यस्तै साेहि कार्यक्रमका  बिच बिष्णुपुर गाउपालिका अनतर्गत गरिब तथा विपन्न समुदायका बालबालिकाहरु  शिब कुमार खङ ,गाेपाल सदा ,सुमिता कुमारि राम र लक्ष्मि सदा जस्ता लाइ जनहि १ हजार २ सयका दरले आर्थिक सहयाेग समेत प्रदान गरेकाे बाल सरक्षण समितिका अध्यक्ष शम्भु यादवले जानकारि दिनुभयाे ।

यता उक्त सस्थाले आर्थिक वर्ष २०७५/०७६ मा ३ कराेड १३ लाख ९७ हजार ९ सय ६१ रुपेया ६५ पेसा र आ व ०७६/०७७ मा ३ कराेड २४ लाख ४२ हजार ३१ रुपेया ६४ पेसाकाे आय व्यय प्रस्तुत गरिएको थियाे 

सम्बन्धित खवर

प्रदेश विशेष

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह
प्रदेश विशेष

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी
प्रदेश विशेष

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग
प्रदेश विशेष

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले
स्टार वडा अध्यक्ष पुस्तक विमोचन
प्रदेश विशेष

स्टार वडा अध्यक्ष पुस्तक विमोचन

57 years पहिले
सभामुखद्वारा रक्तदान महाअभियानको शुभारम्भ
प्रदेश विशेष

सभामुखद्वारा रक्तदान महाअभियानको शुभारम्भ

57 years पहिले

ताजा समाचार

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले
स्टार वडा अध्यक्ष पुस्तक विमोचन

स्टार वडा अध्यक्ष पुस्तक विमोचन

57 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech