• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

पर्यटन बोर्डको सदस्य बन्न दौड

२०७७ माघ २, शुक्रबार ११:५०

काठमाडौं । नेपाल पर्यटन बोर्डमा नयाँ बोर्ड सदस्यका लागि दौडमा नेकपाको ओली समूहका ठमेलका नेताहरू सक्रिय भएको खबर छ। २०७७माघ २ गते तीन जना बोर्ड सदस्यको कार्यकाल सकिदैछ । त्यसलगत्तै बोर्ड सदस्य नियुक्ति हुन दौडमा रहेका नेताहरू अहिले नयाँ पर्यटन मन्त्री भानुभक्त ढकालको च्याम्बरमा धाइरहेका छन् । ढकालको च्याम्बरसँगै प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाको च्याम्बरमा पुग्नेको संख्यामा ठूलै रहेको ठमेलतिर चर्चा हुने गरेको छ । तत्कालीन नेकपा एमालेको पर्यटन विभागको नेतृत्व सम्हालेको र व्यापक चिनजानका कारण पनि थापासम्म पुग्ने पर्यटन व्यवसायीहरूको संख्या ठूलो भएको हो । र, मन्त्री भानुभक्त ढकालभन्दा थापाको पर्यटन क्षेत्रमा बढी सम्पर्क भएका कारण अहिले थापालाई भेटेर बोर्ड सदस्य बन्न रहर गर्नेहरू दौडमा लागेकोखबर छ ।

अर्थमन्त्री विष्णु पौडेलसँग निकट सम्बन्ध भएका कारण अहिले पर्यटन व्यवसायी सिएन पाण्डे बोर्ड सदस्यका लागि दौडमा छन् । पाण्डे जसरी पनि अहिले बोर्ड सदस्य हुने भन्दै हिंडेको उनी निकटहरू बताउँछन् । त्यस्तै अहिले एनटीबी बोर्ड सदस्यका लागि चन्द्र रिजालको नाम पनि चर्चा आएको छ । हालै केन्द्रीय सदस्य मनोनित भएका रिजाल पर्यटन क्षेत्रका नेता पनि हुन् । व्यवसायी भन्दा बढी नेताका रुपमा चिनिएका रिजाल बोर्डको उपाध्यक्ष हुने गरी जाने तयारीमा रहेको चर्चा पर्यटन व्यवसायी बिच चर्चँ छ ।

बोर्डमा सदस्यमध्येबाटै उपाध्यक्ष नियुक्त गर्न सकिने व्यवस्था पनि रहेको छ । त्यसैआधारमा रिजाल उपाध्यक्ष बन्ने दौडमा रहेका कारण अहिले ठमेलमा खुबै चर्चा पनि हुने गरेको छ । रिजाललाई सूर्य थापाले लैजान लागेको चर्चा चलेका कारण रिजालको कन्र्फमजस्तै भएको टिप्पणी हुन थालेको छ । थापाको खास मान्छे भनेर पनि चर्चित छन् रिजाल । र, थापाले सिफारिस गरेको खण्डमा मन्त्री ढकालले पनि अस्वीकार गर्दैनन् । यता, पर्यटन मन्त्रालयको विज्ञ सल्लाहकारमा दीपकराज जोशीका नाम चर्चामा छ । जोशी नेपाल पर्यटन बोर्डका पूर्वकार्यकारी अधिकृत हुन् ।

अर्को समाचार अनुसार बोर्डका सिईओ धनञ्जय रेग्मीले बालुवाटारको सन्देश र संकेतका अधारमा काम गर्ने वचनवद्धता जनाएका छन् । पर्यटन मन्त्रीबाट योगेश भट्टराईले राजीनामा दिएपछि रेग्मीलाई बालुवाटारले दबाबमा राख्न थालेको हो । सुरुमै बालुवाटारले रेग्मीलाई ल्याउन चाहेको थिएन । तर, पर्यटन मन्त्री भट्टराईको अडानकै कारण रेग्मीले बोर्डको सिईओ हुने अवसर पाएका थिए ।

सम्बन्धित खवर

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया
प्रदेश विशेष

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

56 years पहिले
डेपुटी गभर्नरमा पण्डित नियुक्त
प्रदेश विशेष

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ
प्रदेश विशेष

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए
प्रदेश विशेष

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ
प्रदेश विशेष

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले
गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस
प्रदेश विशेष

गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

56 years पहिले

ताजा समाचार

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

56 years पहिले
डेपुटी गभर्नरमा पण्डित नियुक्त

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech