• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

जउबा संघको मतगणना विरोध र प्रहरीको लाठीचार्ज

२०७७ चैत्र २९, आईतवार १५:२७

जनकपुरधाम, चैत २९ : जनकपुरधाम उद्योग बाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको केहि मतगणना अन्यौलमा परेको छ । जनकपुरधामको गोपाल धर्मशालामा शनिवार साँझ सम्पन्न भएको मतदान पछि अवेर राती सुरु भएको मतगणना आइतवार विहान अन्यौलमा परेको हो ।

मतगणना भइरहदा महिला सस्दय र उपाध्यक्ष पद सहितको बाकसमा अतिरिक्त मतपत्र देखिएपछि मतगणना स्थगित भएको छ । वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार सुरेन्द्र भण्डारीले निर्वाचन समितिसंग कुल खसेको मत प्रमाणित हुने मुचुल्काको फोटोकपी दिन मांग गरेका छन् । कडा प्रतिस्पर्धा रहेको सो पदमा भण्डारी आफना निकटतम प्रतिद्वन्द्वी मनिष रमन साह भन्दा करिव ६० मतले अगाडि रहेका छन भने करिव ११ सहितको एक मत पेटिकाको मतगणना हुन वाँकी छ ।

महिला सदस्य तथा उपाध्यक्ष पदको मतगणनामा करिव १ सय मतपत्र अतिरिक्त भेटिएपछि निर्वाचनमा धाँधली भएको अनुमान गरिएको छ । वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार भण्डारीले आफनो मत पेटिकामा समेत अतिरिक्त मतपत्र भएको हुन सक्ने भकाएले खसेको कुल मत सहितको निर्वाचन समितिको मुचुल्का मांग गरेपछि समितिले सो खबर जानकारी गराए ।

टायर बालियो प्रहरीद्वारा लाठी चार्ज

एता निर्वाचन समितिले निश्पक्ष काम नगरेको र चुनावमा धाँधलीको संकेत देखिएको भन्दै मतगणना स्थल वाहिर युवाहरु टायर बालेर नारावाजी गरेका छन् । टायर बालेर विरोध हुन थालेपछि प्रहरीले लाठी चार्ज सहित अवरोध गरेको बताइएको छ । निर्वाचन समितिले कुल खसेको मत सहितको मुचुल्काको फोटोकपी नदिए सम्म मतगणना नमान्ने बताइएको छ । प्रहरीको हस्तक्षेप पछि माहोल शान्त बनेको छ ।

सम्बन्धित खवर

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल
प्रदेश विशेष

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

57 years पहिले
रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग
प्रदेश विशेष

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले
प्रदेश विशेष

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह
प्रदेश विशेष

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी
प्रदेश विशेष

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग
प्रदेश विशेष

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले

ताजा समाचार

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

57 years पहिले
रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us