• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

जउबा संघको मतगणना विरोध र प्रहरीको लाठीचार्ज

२०७७ चैत्र २९, आईतवार १५:२७

जनकपुरधाम, चैत २९ : जनकपुरधाम उद्योग बाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको केहि मतगणना अन्यौलमा परेको छ । जनकपुरधामको गोपाल धर्मशालामा शनिवार साँझ सम्पन्न भएको मतदान पछि अवेर राती सुरु भएको मतगणना आइतवार विहान अन्यौलमा परेको हो ।

मतगणना भइरहदा महिला सस्दय र उपाध्यक्ष पद सहितको बाकसमा अतिरिक्त मतपत्र देखिएपछि मतगणना स्थगित भएको छ । वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार सुरेन्द्र भण्डारीले निर्वाचन समितिसंग कुल खसेको मत प्रमाणित हुने मुचुल्काको फोटोकपी दिन मांग गरेका छन् । कडा प्रतिस्पर्धा रहेको सो पदमा भण्डारी आफना निकटतम प्रतिद्वन्द्वी मनिष रमन साह भन्दा करिव ६० मतले अगाडि रहेका छन भने करिव ११ सहितको एक मत पेटिकाको मतगणना हुन वाँकी छ ।

महिला सदस्य तथा उपाध्यक्ष पदको मतगणनामा करिव १ सय मतपत्र अतिरिक्त भेटिएपछि निर्वाचनमा धाँधली भएको अनुमान गरिएको छ । वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार भण्डारीले आफनो मत पेटिकामा समेत अतिरिक्त मतपत्र भएको हुन सक्ने भकाएले खसेको कुल मत सहितको निर्वाचन समितिको मुचुल्का मांग गरेपछि समितिले सो खबर जानकारी गराए ।

टायर बालियो प्रहरीद्वारा लाठी चार्ज

एता निर्वाचन समितिले निश्पक्ष काम नगरेको र चुनावमा धाँधलीको संकेत देखिएको भन्दै मतगणना स्थल वाहिर युवाहरु टायर बालेर नारावाजी गरेका छन् । टायर बालेर विरोध हुन थालेपछि प्रहरीले लाठी चार्ज सहित अवरोध गरेको बताइएको छ । निर्वाचन समितिले कुल खसेको मत सहितको मुचुल्काको फोटोकपी नदिए सम्म मतगणना नमान्ने बताइएको छ । प्रहरीको हस्तक्षेप पछि माहोल शान्त बनेको छ ।

सम्बन्धित खवर

जसपा नेपाल छोडेका सबै नेता कार्यकर्तालाई पार्टीमा फर्किन उपेन्द्र यादवको आह्वान
प्रदेश विशेष

जसपा नेपाल छोडेका सबै नेता कार्यकर्तालाई पार्टीमा फर्किन उपेन्द्र यादवको आह्वान

56 years पहिले
छठ पर्वको अवसरमा गरिब तथा दलित महिलाहरुलाई साडी वितरण
प्रदेश विशेष

छठ पर्वको अवसरमा गरिब तथा दलित महिलाहरुलाई साडी वितरण

56 years पहिले
गाउँ स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न, सरस्वती समूह प्रथम
प्रदेश विशेष

गाउँ स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न, सरस्वती समूह प्रथम

56 years पहिले
जनताद्वारा निर्वाचित सरकार प्रमुख होइन जनताद्वारा निर्वाचित कार्यकारी राष्ट्रपति: राष्ट्रिय अध्यक्ष यादव
प्रदेश विशेष

जनताद्वारा निर्वाचित सरकार प्रमुख होइन जनताद्वारा निर्वाचित कार्यकारी राष्ट्रपति: राष्ट्रिय अध्यक्ष यादव

56 years पहिले
झिटकहिया सरसफाईको लागि स्थानिय युवाहरुले वाडा अध्यक्षलाई बुझाए ज्ञापनपत्र
प्रदेश विशेष

झिटकहिया सरसफाईको लागि स्थानिय युवाहरुले वाडा अध्यक्षलाई बुझाए ज्ञापनपत्र

56 years पहिले
झिटकहिया युवाहरुको पहल: खेलकुद मैदानको माग गर्दै मेयरलाई ज्ञापनपत्र
खेलकुद

झिटकहिया युवाहरुको पहल: खेलकुद मैदानको माग गर्दै मेयरलाई ज्ञापनपत्र

56 years पहिले

ताजा समाचार

जसपा नेपाल छोडेका सबै नेता कार्यकर्तालाई पार्टीमा फर्किन उपेन्द्र यादवको आह्वान

जसपा नेपाल छोडेका सबै नेता कार्यकर्तालाई पार्टीमा फर्किन उपेन्द्र यादवको आह्वान

56 years पहिले
छठ पर्वको अवसरमा गरिब तथा दलित महिलाहरुलाई साडी वितरण

छठ पर्वको अवसरमा गरिब तथा दलित महिलाहरुलाई साडी वितरण

56 years पहिले
गाउँ स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न, सरस्वती समूह प्रथम

गाउँ स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न, सरस्वती समूह प्रथम

56 years पहिले
जनताद्वारा निर्वाचित सरकार प्रमुख होइन जनताद्वारा निर्वाचित कार्यकारी राष्ट्रपति: राष्ट्रिय अध्यक्ष यादव

जनताद्वारा निर्वाचित सरकार प्रमुख होइन जनताद्वारा निर्वाचित कार्यकारी राष्ट्रपति: राष्ट्रिय अध्यक्ष यादव

56 years पहिले
झिटकहिया सरसफाईको लागि स्थानिय युवाहरुले वाडा अध्यक्षलाई बुझाए ज्ञापनपत्र

झिटकहिया सरसफाईको लागि स्थानिय युवाहरुले वाडा अध्यक्षलाई बुझाए ज्ञापनपत्र

56 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us