Advertisement

सप्तरी लगाएत मिथला अन्चलामा आज कर्मा धर्मा पर्ब भब्यताको साथ मनाउदै

न्युजडेस्क
२०७८ आश्विन २, शनिबार ०९:२३

सप्तरी-नविन यादव
मिथला अन्चल लगाएत भारतको बिभिन्न भुगागमा आज मैथलानी सब द्वारा कर्मा धर्मा पर्ब भब्यताको साथ मनाउदै छ। भादौ महिनाको शुक्ल पक्ष को दिन यो पर्व मनाउने चलन रहेको छ।

भादौ महिनाको शुक्ल पक्षमा परिर्वातनी एकादशी को दिन यो कर्मा धर्मा पर्व मनाउने चलन रहेको छ। भादौ महिनाको शुक्ल पक्षमा यो एकादशीको बिभिन नाम लिएर संम्बोधन गरिएको छ। पदमा एकादशी,वामन एकादशी ,परिर्वातनी एकादशी नामहरूबाट पुजा पाठ गरिने चलन रहेको छ।

सो भादौ महिनाको शुक्ल पक्षमा बिभिन नाम बाट चिनिने परिर्वातनी एकादशी,पदमा एकादशी, वामन एकादशी मध्ये सबै भन्दा बढी प्रख्यात रहेको पदमा एकादशी को नाम बाट कर्मा धर्माको नाम सम्बोधन गरेर पुजा पाठ गरिने परम्परा रहेको छ।

भगवान् गोबिन्द पाप राशिको नास गरेर भोग,मोक्ष सुखदायक संगै चारै तिर बनजंगल,नदिनाला खेत बाग बंगैचा हरा भरा गरि पाप र अहंकारको यो दिन नाश गरिएको थियो।

यो पर्बमा खास गरेर मंडल जाति,मालि जाति,राम जातिहरूमा बढि पुजा पाठ गरिने परम्परा रहेको छन् । कहि बर्ष देखि तराइको बिभिन्न भुभागको जात जातिहरूले मनाउदै आएको छन। बिहाने देखि नदिको जलासायहरूबाट कोकाको फुल टिपेर घरको आगाडीमा पोखरी खनेर बासको टुपो हंगामा उक्त्त कोका फुल सचाबट गरेर घरको अबिबाहित मेथलानी द्वारा बिधिवत तरिकाले भगवान् गोबिन्दको पुजा पाठ गरिने परम्परा रहेको छ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर