Advertisement

पुर्व राज्यमन्त्री कुशवाहाद्वारा गरे स्वास्थ चौकी सौन्दर्यकरण्को शिलान्यास

न्युजडेस्क
२०८१ जेष्ठ ९, बुधबार १८:१२

महोत्तरी, जेष्ठ ०९ गते। मधेस प्रदेशका सांसद एवंम पुर्व आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोज सिंह कुशवाहाद्वारा स्वास्थ चौकी सौन्दर्यकरणको शिलान्यास गरेको छ।

महोत्तरी निर्वाचन क्षेत्र ४ को (ख) बाट निर्वाचित मधेस प्रदेशका सांसद एबम पुर्ब आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री सरोज सिंह कुशवाहाको प्रमुख अतिथिमा आज एक कार्यक्रमका बीच मनरा शिस्वा नगरपालिका वडा नं. ७ झिंगास्थान स्वास्थ्य चौकी सौन्दर्यकरणको शिलान्यास तथा शुभारंभ गर्नुभएको हो।

उक्त शिलान्यास कार्यक्रममा विशिष्ट अतिथि नगर प्रमुख मोहन पाण्डेय, अतिथि वाडा अध्यक्ष राम नाथ सहनी, ने.क.पा.एमाले नेता कौशल साह, ने.क.पा.माओवादी लाल बाबु साह, ज.स.पा. शिब नारायण सिंह, सुनिल कु महतो स्थानीय अन्यनेतागण, नागरिक समाज र युवाहरुको उपस्थितिमा समारोह सम्पन्न भएको हो।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर