• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

एमालेका सयौं नेता कार्यकर्ता जसपामा प्रवेश 

२०७८ फाल्गुन २५, बुधबार २२:१२
एमालेका सयौं नेता कार्यकर्ता जसपामा प्रवेश 

जनकपुरधाम, फागुन २५ गते  । महोत्तरीको एमालेका सयौंको संख्यामा नेता तथा कार्यकर्ताहरुलाई पुर्वमन्त्री कुशवहाले पार्टी प्रवेश गराएको छ।
जनता समाजवादी पार्टीका मधेश प्रदेशका प्रदेश सभा सदस्य एवम् पुर्व  आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री सरोज सिंह कुश्वाहाले  जसपाको मुल राजनीतिक उद्देश्य रहेको बताउनु भएको छ।

महोत्तरीको मनरा सिस्वा नगरपालिका वडा नंबर २ मा  आयोजित वृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै  पुर्व राज्य मन्त्री कुश्वाहाले सदियौ देखी विभेदमा रहदै आएको मधेशी, महिला, दलित, जनजाति, मुस्लिम लगायतका समुदायको मुक्तिका लागी आफुहरु शुरु देखी नै लडदै आएको र आफु राजनीतिक उद्देश्य समेत त्यही रहेको बताएका छ्न ।

पहिचान लाई केन्द्र देखी मधेश भरीमा राखेर भएको मधेश जनविद्रोहले एक हद सम्म मधेशी आदिवासी जनजाति महिला मुस्लिम लगायतका समुदायलाई पहिचान दिलाउन सफल भए पनि आर्थिक , राजनीतिक र समाािजक अधिकारका लागी अझै लडन बाँकी रहेको बताएका छ्न।

पुर्व राज्य मन्त्री यादवले भने मधेश प्रदेशको नामाकरण संगै मधेशी जनताले पहिचान प्राप्त गरे पनि मधेश प्रदेशमा समेटन नसकिएका मधेशीहरुको पहिचानको लागी मेची देखी महाकाली सम्म आन्दोलन जारी राख्ने उदघोष गर्दै अध्यक्ष यादवले त्यसका लागी मधेश प्रदेशका नागरिकले सहयोगी भूमिका निर्वाह गर्नु पर्ने।

पहिचानको आधारमा मधेश प्रदेश नामाकरण भएपछि अन्य प्रदेशमा समेत पहिचानवादी हरु उत्साहित भएको उल्लेख गर्नु हुँदै कुश्वाहाले अन्य प्रदेश समेत पहिचानको मुद्दाले तरंगित भएको बताए ।
संघीय लोकतान्त्रिक गणतन्त्रका साथै उत्पीडित समुदायको लागी लडदै आएको जसपा माथि निरन्तर आक्रमणको प्रयास जारी रहेको दावी गर्दै पुर्व राज्य मन्त्री कुश्वाहाले  गणतन्त्र र संघीयता विरोधी त्यस्ता शक्तिको सामना गर्न मधेशी जनजाति लगायतका उत्पिडित समुदाय तयार समेत रहेको बताए ।

सो कार्यक्रममा  जसपा नेपालका महोत्तरी जिल्ला   नगर संयोजक महेन्द्र राय मुखियाको  अध्यक्षतामा भएको वृहत पार्टी प्रवेश कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य डा. सुरेन्द्र कुमार यादव, संघीय परिषद सदस्य दिपक झा,क्षेत्रीय अध्यक्ष गगनदेव यादव,जिल्ला सदस्य संजय सिंहले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा नेकपा एमालेका वडा संयोजक राम भजन मंडलको नेतृत्वमा सयौ नेता कार्यकर्ता जसपामा प्रवेश गरेका छन । नव प्रवेशीहरुलाई पुर्व राज्य मन्त्री सरोज सिंह कुश्वाहा र डा . सुरेन्द्र कुमार कुमार यादव सहितका अतिथिहरुले गम्छा र फुल मला  लगाई पार्टीमा स्वागत गर्नु भएको थियो ।

सो कार्यक्रममा क्षेत्रिय न. ४ ख को क्षेत्रीय अध्यक्ष राम सागर मंडल,उपाध्यक्ष रामाकान्त झा,सचिव सुनिल महतो,जसपा नेता सुनिल यादव,नेता नागेन्द्र साह,नगर सचिव सुमित ठाकुर,किसान संघठन नगर अध्यक्ष रामहरि ठाकुर,जिल्ला सदस्य मुदिन कवारी,  मनरा सिस्वा नगरपालिका वडा २ का सह- संयोजक रविन्द्र चौधरी ३ सोनौलका वडा अध्यक्ष महेन्द्र यादव र वडा न. १० का वडा  अध्यक्ष रमेश राय लगायतको उपस्तिथिमा कार्यक्रम सम्पन्न भयो।

सम्बन्धित खवर

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया
प्रदेश विशेष

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

56 years पहिले
डेपुटी गभर्नरमा पण्डित नियुक्त
प्रदेश विशेष

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ
प्रदेश विशेष

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए
प्रदेश विशेष

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ
प्रदेश विशेष

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले
गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस
प्रदेश विशेष

गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

56 years पहिले

ताजा समाचार

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

56 years पहिले
डेपुटी गभर्नरमा पण्डित नियुक्त

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech