Advertisement

पुर्व प्रधानपन्च सुशील वडवडियाद्वारा एमाले परित्याग गरि जसपामा प्रवेश

न्युजडेस्क
२०७८ फाल्गुन ९, सोमबार १९:०९


फाल्गुन ९, सप्तरी । सप्तरीको तिरहुत गाउपालिका वडा नं २ मयनाकडेडीका पुर्व प्रधानपन्च सुशील वडवडियाले एमाले परित्याग गरि जसपामा प्रवेश गरेको छ।

अाज सप्तरीको तिरहुत गाउपालिका वडा नं २ मयनाकडेडीमा अायोजित पार्टी प्रवेश कार्यक्रममा वडवडियाले एमाले परित्याग गरि जसपामा प्रबेश गरेका छन।
वडवडियालाई जनता समाजवादी पार्टी नेपालका केन्द्रीय कार्यकारिणी सदस्य तथा सामाजिक विकास मन्त्री नवलकिशोर साहले पार्टीको सदस्यता दिएर स्वागत गरेका हुन।वडवडिया संगै सयौ एमालेका नेता तथा कार्यकर्ता जसपा प्रवेश गरेका छन।

कार्यक्रममा तिरहुत गाउपालिका अध्यक्ष हेमन्त कुमार वहरखेर,जसपा तिरहुत अध्यक्ष विरेन्द्र मिश्र,वडा नं १ का वडा अध्यक्ष शिवनारायण मेहता,वडा नं २ का अध्यक्ष जयप्रकाश यादव,वडा नं ४ का वडा अध्यक्ष मनोज कुमार यादव लगायतका उपस्थित रहेको थियोे ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर