• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

नरसिंह हिन्दू सेना सप्तरीका अध्यक्ष विष्णु प्रताप साह लाई रिहा गर्न बाध्य भए: Dr Ck राउत

२०७७ श्रावण ३२, आईतवार २२:४२

सप्तरी । धार्मिक सहिष्णुतामा खलल पुर्याउने एक युवकलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको राजविराज नगरपालिका वडा नं. ७ हटियाटोल बस्ने देवेन्द्र साहका २३ वर्षिय छोरा नरसिंह हिन्दू सेना सप्तरीका अध्यक्ष विष्णु प्रताप साह रहेका छन् ।

प्रहरीका अनुसार उनले सप्तरीको सुरुङ्गा नगरपालिका– ६ कडरबोना टोल बस्ने एक नाबालिकालाई स्थानीय ३६ वर्षिय मो. सद्रुल हकले जिस्काउने गरेको विषयलाई लिएर गएको साउन २५ गते दिउँसो विष्णु प्रताप साह नामको आइडीबाट सामाजिक संजाल (फेसबुक) मा लाईभ गरेका थिए ।
सामाजिक, धार्मिक सहिष्णुतामा खलल पुर्याउने खालका शब्दहरु प्रयोग गरेको भन्दै सप्तरी प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ ।

तर नरसिंह हिन्दू सेना सप्तरीका अध्यक्ष विष्णु प्रताप साह जनमत पार्टी निकट कार्यक्रता रहेको एक जनाले दाबी गरेको छ। र केहि मिडिया र केही जनमत पार्टी का नेता तथा कर्याकर्ताहरुले प्रदेश न २ का मुख्यमन्त्री लालबाबु राउत लाई बदनाम गर्न खोजेको हो ।

नरसिंह हिन्दू सेना सप्तरीका अध्यक्ष विष्णु प्रताप साह जनमत पार्टी नेपाल का संयोजक Dr ck राउत छोडाउन को लागि बाध्य भएको जिल्ला प्रशासन ले जनाइएको हो

जिल्ला प्रशासन कार्यालय सप्तरीबाट म्याद थप गरी उनीमाथि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक तिलक भारतले जनाएका छन् ।

केही अनलाइन पोर्टलले मुख्यमन्त्री लालबाबु राउतको निर्देशनमा उनलाई पक्राउ गरेको भनेर दावी गरेपनि प्रहरीले यसलाई खण्डन गरेको छ ।
धार्मिक सहिष्णुता विगार्ने जोकोहीलाई प्रहरीले पक्राउ गरी कारबाही गर्ने प्रनाउ भारतीले जनाएका छन् ।

सम्बन्धित खवर

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल
प्रदेश विशेष

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

57 years पहिले
रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग
प्रदेश विशेष

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले
प्रदेश विशेष

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह
प्रदेश विशेष

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी
प्रदेश विशेष

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग
प्रदेश विशेष

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले

ताजा समाचार

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

57 years पहिले
रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us