• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

पटक पटक आर्थिक चलखेल सार्वजनिक भईरहने जहदा गाउ पालिका १ मा कुर्सिको लडाई

२०७७ भाद्र २६, शुक्रबार १९:३९

पवन शाह
द प्रदेश टाइम्स /बिराटनगर / बिराटनगर महानगर पालिका को वडा नम्बर १८ संगै टासिएको जहदा गाउ पालिका को वडा नम्बर १ का जनप्रतिनिधिहरु अवैध आर्थिक चलखेल का कारण बारमबार बिवादमा आईरहेका छन ।

अहिले जहदा गाउ पालिका को वडा नम्बर १ मा केटा केटी भागेको विषयमा केटा केटीहरुलाई आ-आफ़्नो अभिभावकले जिम्मा लीइसकेपछी गाउ पालिका को वडा सदस्य बिन्देश्वर सर्वरियाले केटा पक्षलाई डर त्रास देखाई रकम माग गरेको र त्रासकै कारणले केटा तर्फ़को आफ़न्त हरुले सर्वर्रियालाई माग गरे बमोजिमको रकम दिन नसक्ने र नेपाली रुपैया २० हजार बिन्देश्वर सर्वरियाले लिएको थियो । त्रसित भएर रकम दिने केटाको आफ़न्तले बिन्देश्वर सर्वरियाको नियत ठिक नदेखेपछी रकम लेनदेन गरेको भिडियो बाएको थियो । घुस लेन देनको अवस्थामा बिन्देश्वर सर्वरियाले पैसा लीइसकेपछी यो कुरा कसैलाई पनि नबताउनु भनि कसम समेत खुवाईएको भिडियो सहित को सामाचार संचार माध्यममा आईरहेको बेला यस बिषयमा थप बुझन जहदा गाउ पालिका जादा विभिन्न कुराहरु खुलेको हो ।

जहदा गाउ पालिकामा रहेको जनप्रतिनिधि बिन्देश्वर सर्वरियाले आफ़ु वडा को सदस्य भएको नाताले आफ़्नो पदको दुरुपयोग गर्दै सर्वरियाले नेपाल भारत अवैध रुपमा सामान ओसार पोसार गर्न समेत पछी परेनन । सर्वरियाले नेपाल बाट डिजेल, किराना सामग्री र मदिरा/रक्सी लगायतका सामानहरु भारत तर्फ़ पठाउने र भारत बाट अवैध रुपमा भारतीय बोईलर कुखुरा, किराना, खाध्यान्न सामग्री लगायत अन्य सामानहरु ओसार पोसार समेत गर्दै आईरहेको स्थानियहरु बताउछन ।

वर्ष दिन अगाड़ी बिराटनगर १४ को एक बिवादमा झगडा मिलाउन गएका जहदा गाउ पालिका १ को वडा अध्यक्ष प्रदिपचन्द यादव समेत व्यक्तीको झै झगडा मिलाउने पंचायतमै भएको कुटपिटको कारणले गर्दा व्यक्तिको मृत्यु भएपछी हत्यामा संलग्न रहेको आरोप लागेपछी आत्मसमर्पण गरेको कारणले गर्दा गाउ पालिकाको कार्य वाहक अध्यक्षको रुपमा वडा सदस्यले वडा सदस्यले जिम्मेवारी बहन गर्दै आईरहेको हो । दुई जना महिला सदस्य सहित जम्मा चार जना वडा सदस्यहरु रहेको उक्त वडा कार्यालयमा असोज २ गते को दिन वडा सदस्य उमेश साहलाई कार्यवाहक अध्यक्ष बनाईयो । कावा अध्यक्ष बनेको दुई महिनामै अर्को वडा सदस्य बिन्देश्वर सर्वरिया ले सड्यन्त्र गरि कावा अध्यक्ष साहलाई मंसिर तिन गते अख्तियार द्वारा २० हजार नगद सहित पक्राउन सफ़ल भएका थिए । बिन्देश्वर सर्वरियाले कावा अध्यक्ष साह बाट आफ़्नै छोरीको उपचारको निम्ती सापटी स्वरुप २५ हजार रुपया लिएको र साह कावा अध्यक्ष भएपछी प्रदिपचन्द यादव पछी त्यो कुर्सिमा आफ़ु बस्ने सपना देखिरहेका बिन्देश्वर सर्वरियाले जसरी पनि साहलाई उक्त कुर्सि बाट हटाई छाड्ने योजना बनायो र स्वरुपलाल को घर देखी हरिलाल सर्वरियाको घर सम्मको बाटोको योजनामा बिन्देश्वर सर्वरियाले आफ़्नो सड्यन्त्र सहित को योजनालाई लक्षय दिने निर्णय गर्यो । स्वरुपलाल सर्वरियालाई निवेदक बनाई बिन्देश्वर सर्वरिया साह संग सापट लिएको रकम फ़िर्ता दिने भनि योजनाबद्ध तरिका बाट अख्तियार दुरुपयोग अनुसंधान आयोग को सहयोग लीइ आफ़्नो बाटो बाट हटाउन सफ़ल भयो ।

बिन्देश्वर सर्वरिया को सपनामा पानि त्यतिखेर फ़ेरियो जव बिन्देश्वर सर्वरिया को ठाउमा अर्कि महिला सदस्य लिला देवी सर्वरियालाई कावा अध्यक्ष को जिम्मेवारी दीइयो । साधारण लेखपढ बाहेक केही पनि जान्ने महिलाले वडा कार्यालयमा कावा अध्यक्ष को पदवी पाएपछी बिन्देश्वर सर्वरिया सर्वरियाले लिला सर्वरियालाई पनि फ़साउन धेरै पटक असफ़ल प्रयास गरिसकेको स्थानियहरु बताउछन ।

लिला सर्वरियालाई पनि उक्त कुर्सिबाट हटाउन एक श्रद्धांजलि दिन बनाईएको फ़ोटोमा प्राबिधिक त्रुटि भएका कारण कावा अध्यक्ष को ठाउमा अध्यक्ष लेखिएको विषयलाई मुद्दा बनाई प्रचार प्रसार गर्ने गरेको त कहिले कावा अध्यक्ष रहेकी सर्वरियाको छोराले लेख पढ गर्न कागजी काममा सही गलत पढेर बुझाउने कुरामा अनावश्यक बिवाद ल्याई प्रचार बाजी गर्ने गरेको त कहिले टाउको दुखेर कावा अध्यक्ष वडा कार्यालयको सोफ़ामा ढल्कीरहेकी अवस्थाको भिडीयो बनाई कार्यालयको सोफ़ामा सुतेको भनि कार्वाही गराउछु भनि त्रास देखाउन समेत बिन्देश्वर सर्वरिया पछी परेन । यही कारणहरुले गर्दा जहदा गाउ पालिका पटक पटक बिवादमा पर्दै आईरहेको कुरा बुजिएको हो । बिन्देश्वर सर्वरियाको यहि सबै क्रियाकलापहरुको कारणले गर्दा जनमानसमा अविश्वास बढ्दै गएको र रुपैया दिने मान्छेले उक्त सर्वरिया प्रति अविश्वासकै कारण रकम लेनदेनको भिडियो बनाएको खुल्नमा आएको छ । यी सबै विषयमा वडा सदस्य बिन्देश्वर सर्वरिया संग प्रतिक्रिया लिदा भिडियो सहित सबै कुरा गलत भएको बताउनुभयो ।

सम्बन्धित खवर

हनुमान पोखरीमा मैथिली फिल्म ‘कजरी’ को सुटिङ, पर्यटन प्रवर्द्धनमा नविन आकर्षण
प्रदेश विशेष

हनुमान पोखरीमा मैथिली फिल्म ‘कजरी’ को सुटिङ, पर्यटन प्रवर्द्धनमा नविन आकर्षण

57 years पहिले
पीडितलाई क्षतिपूर्ति र मुस्लिम समुदायमाथि भएका घटनाका दोषीलाई कारबाही माग
प्रदेश विशेष

पीडितलाई क्षतिपूर्ति र मुस्लिम समुदायमाथि भएका घटनाका दोषीलाई कारबाही माग

57 years पहिले
अन्तर्राष्ट्रिय युवा दिवसमा मो. नइम राईनलाई ‘उत्कृष्ट युवा नेतृत्व सम्मान–२०२६’
प्रदेश विशेष

अन्तर्राष्ट्रिय युवा दिवसमा मो. नइम राईनलाई ‘उत्कृष्ट युवा नेतृत्व सम्मान–२०२६’

57 years पहिले
राजु पासवानलाई वैद्य–प्रकाश मानव अधिकार सम्मान
प्रदेश विशेष

राजु पासवानलाई वैद्य–प्रकाश मानव अधिकार सम्मान

57 years पहिले
सङ्घीयतालाई सफल बनाउन संरचनागत सुधार अपरिहार्य
प्रदेश विशेष

सङ्घीयतालाई सफल बनाउन संरचनागत सुधार अपरिहार्य

57 years पहिले
ककरोच पार्टीको दिल्लीमा उग्र प्रदर्शन, संसद् भवन छिर्न खोज्दा संस्थापक पक्राउ
अन्तराष्ट्रिय

ककरोच पार्टीको दिल्लीमा उग्र प्रदर्शन, संसद् भवन छिर्न खोज्दा संस्थापक पक्राउ

57 years पहिले

ताजा समाचार

हनुमान पोखरीमा मैथिली फिल्म ‘कजरी’ को सुटिङ, पर्यटन प्रवर्द्धनमा नविन आकर्षण

हनुमान पोखरीमा मैथिली फिल्म ‘कजरी’ को सुटिङ, पर्यटन प्रवर्द्धनमा नविन आकर्षण

57 years पहिले
पीडितलाई क्षतिपूर्ति र मुस्लिम समुदायमाथि भएका घटनाका दोषीलाई कारबाही माग

पीडितलाई क्षतिपूर्ति र मुस्लिम समुदायमाथि भएका घटनाका दोषीलाई कारबाही माग

57 years पहिले
अन्तर्राष्ट्रिय युवा दिवसमा मो. नइम राईनलाई ‘उत्कृष्ट युवा नेतृत्व सम्मान–२०२६’

अन्तर्राष्ट्रिय युवा दिवसमा मो. नइम राईनलाई ‘उत्कृष्ट युवा नेतृत्व सम्मान–२०२६’

57 years पहिले
राजु पासवानलाई वैद्य–प्रकाश मानव अधिकार सम्मान

राजु पासवानलाई वैद्य–प्रकाश मानव अधिकार सम्मान

57 years पहिले
सङ्घीयतालाई सफल बनाउन संरचनागत सुधार अपरिहार्य

सङ्घीयतालाई सफल बनाउन संरचनागत सुधार अपरिहार्य

57 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech