• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

बहुमतको दम्भमा जारी भएको संविधान अहिलेसम्म सर्व स्वीकार्य भएको छैन: मन्त्री साह

२०७७ आश्विन ३, शनिबार १०:५९

द प्रदेश टाइम्स / जनकपुरधाम नेपाल बनेको संविधान अधुरो, अपुरो र त्रुटिपूर्ण संविधानले दलित, जनजाति, आदिवासी, मधेसी, मुस्लिम लगायत बहिष्करण र सीमान्तीकरणमा परेका संविधान हो। प्रदेश न.२ का कृषि मन्त्री सलेन्द्र प्रसाद साहले जानकारी दिनु भयो।

देशमा राजनीतिक, सामाजिक, सांस्कृतिक र आर्थिक अवधारणा एवं संरचनामा आमूलचुल र जनपक्षीय परिवर्तन गर्ने विषयमा राज्यसत्ता देशका परम्परागत सामाजिक व्यवस्था र त्यसबाट पोषित तन्त्रदारा निर्देशित रहँदै यथास्थिति कायम गर्ने कुरामा स्पष्ट रहँदै आएको छ ।

मुलुकमा आधारभूत रुपान्तरण खासगरी समाजलाई सशक्त र समतामूलक बनाउने विषयमा शासकद्वारा नै व्यवस्थित प्रतिरोध हुँदै आएको छ । विभिन्न आन्दोलन एवं विद्रोहबाट जनादेशका रुपमा स्थापित परिवर्तनशील विचार एवं प्रयोगलाई निर्बल र निरस्त गर्न शासकहरुले संविधान निर्माणअघिदेखि नै अहिलेसम्म सुनियोजित तथा विचारित कदम उठाउँदै आएका छन् । आकर्षक, शाश्वत र वाञ्छनीय दस्ताबेजका रुपमा आएको देशको मातृकानुनले एउटा खास समुदायका सामन्त वर्चस्व, मान्यता र वैधतालाई निरन्तरता दिँदै आएको छ । जसले गर्दा सार्थक संघीयता पक्षधरहरुमा निराशा र कुन्ठा बढ्दैे गएको छ ।

आज प्रस्ट भएको छ कि अधुरो, अपुरो र त्रुटिपूर्ण संविधानले दलित, जनजाति, आदिवासी, मधेसीलगायत बहिष्करण र सीमान्तीकरणमा परेका राष्ट्रिय समुदायलाई अधिकारसम्पन्न नगरेर सुक्ष्म ढंगले अधिकार र मर्यादाविहीन बनाएको छ । त्यसैले संविधानसभा १ बाट तयार सोच र ढाँचाअनुरुप संविधानमा वृहत् संशोधन तथा परिमार्जनका लागि आआफ्नो ठाउँबाट दबाब सिर्जना गरौं ।


स्मरण गरौं, परिवर्तनको बाटोमा नकारात्मकता, संशय र हताशाको कुनै स्थान नभएकाले संविधान जारी भएको असोज ३ लाई संविधानमा अन्तर्निहित कमजोरी, विरोधाभाष र विकृतिलाई समूल नष्ट गर्ने अभियानको रुपमा मनाऔं ।

सम्बन्धित खवर

डेपुटी गभर्नरमा पण्डित नियुक्त
प्रदेश विशेष

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ
प्रदेश विशेष

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए
प्रदेश विशेष

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ
प्रदेश विशेष

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले
गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस
प्रदेश विशेष

गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

56 years पहिले
अवतरणकै क्रममा पल्टियो हेलिकप्टर : खोटाङमा एयर डाइनेस्टीको ९ एन–एएफक्यू दुर्घटनाग्रस्त, एक जना घाइते
प्रदेश विशेष

अवतरणकै क्रममा पल्टियो हेलिकप्टर : खोटाङमा एयर डाइनेस्टीको ९ एन–एएफक्यू दुर्घटनाग्रस्त, एक जना घाइते

56 years पहिले

ताजा समाचार

डेपुटी गभर्नरमा पण्डित नियुक्त

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले
गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

56 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech