• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

सचिवलाई अवरोध गरेको आरोप झुठो र भ्रामक : मन्त्री साह

२०७७ आश्विन ११, आईतवार १५:४१

जनकपुरधाम । बिना जानकारी संघीय सरकारले अनावयश्क रुपमा सचिव सरुवाको विरोध गरिरहेका प्रदेश नम्बर दुईका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले नयाँ सचिवलाई अवरोध नगरेको बताएका छन्।

 आइतबार मन्त्री शैलेन्द्र प्रसाद साहले द प्रदेश टाइम्स का सम्बाददातासंग कुरा गर्दै मन्त्रालयमा आएकी नयाँ सचिव डाक्टर सम्झना कुमारी काफलेलाई आफुले कुनै अवरोध नगरेको बताए ।

 मन्त्री साहले आफु बिना जानकारी जुनसुकै वेला अनावयश्क रुपमा सचिव सरुवा गरेर काम गर्न अवरोध हुने गरेको प्रवृतीको विरोध दुई महिना अगाडिदेखि नै गरिरहेको र संघीय सरकारसंग समेत गुनासो गरेको स्मरण गराए ।

मन्त्री साहले कुराकानी गर्दै भने,’व्यक्ति होइन प्रवृतीको विरोध गरेको छु, यसरी नै मुख ताकेर बसि रहने हो भने कोहि आएपनि काम गर्न सकिदैन।’ अर्को तर्कमा भने प्रक्रिया र प्रवृती सुध्रिए मात्र काम गर्न सकिने र कोहि आएपनि सजिलै काम हुने भएकाले प्रदेश सरकारलाई थाहै नदिई हुने सचिव र कर्मचारीको सरुवाको काम रोक्न सक्नु पर्ने मन्त्री साहले जानकारी दिए।

मन्त्रालय स्रोतका अनुसार नयाँ आएकी सचिव डा. काफ्लेलाई समेत मन्त्रीले अनावयश्क सरुवाको विरोध गरिरहेकाले आफुलाई अवरोध हुनसक्ने जानकारी थियो।  तर सचिव डा.सम्झना काफ्ले एकपटक हेरौं न त भन्दै श्रीमान, र छोरी संगै जनकपुरधाम आइन र मन्त्रालय प्रवेश गर्न खोजिन तर त्यो मन्त्रालयमा बिनाकारण अहिले सम्म ६ वटा सचिवको सरुवाभएको विरोध स्वयम मन्त्रीवाट नै भइरहेकाले उनलाई अवरोध भएपछि सचिव काफ्ले र उनका श्रीमान्‌‌ले बिरोधमा उत्रेका छन् ।

संघ सरकारको दुष्प्रयासको एउटा दुर्भाग्यपूर्ण उदाहरण प्रदेश २ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा पछिल्ला तीन वर्षमा ६ जना सचिवको पदस्थापन मन्त्री साहले आपत्ति जनाउदै आएका छन्।

 प्रदेश सरकारको शासकीय शक्ति परिचालन, स्वतन्त्र निर्णय कार्यान्वयन र अवसर उपलब्धतालाई क्रमिक रूपमा संकुचित बनाउँदै तेजोबध गर्ने संघ सरकारको दुष्प्रयासको एउटा दुर्भाग्यपूर्ण उदाहरण निश्चित अवधि बित्न नपाउँदै सचिवहरूको हठात् सरुवा गरिरहेको मन्त्री साहले बताए ।

सम्बन्धित खवर

मधेश सरकारद्वारा एमाले नेतृत्वको सबै निर्णय बदर
प्रदेश विशेष

मधेश सरकारद्वारा एमाले नेतृत्वको सबै निर्णय बदर

56 years पहिले
जसपा नेपाल धनुषा द्वारा शान्तिपूर्ण धर्ना
प्रदेश विशेष

जसपा नेपाल धनुषा द्वारा शान्तिपूर्ण धर्ना

56 years पहिले
कांग्रेस–कम्युनिष्टको गलत र स्वार्थी शासनका कारण युवामा बेरोजगारी बढेको: अध्यक्ष यादव
प्रदेश विशेष

कांग्रेस–कम्युनिष्टको गलत र स्वार्थी शासनका कारण युवामा बेरोजगारी बढेको: अध्यक्ष यादव

56 years पहिले
अबको क्रान्ति आर्थिक–सामाजिक रुपान्तरणका लागि हुनुपर्छ : उपेन्द्र यादव
प्रदेश विशेष

अबको क्रान्ति आर्थिक–सामाजिक रुपान्तरणका लागि हुनुपर्छ : उपेन्द्र यादव

56 years पहिले
एमाले प्रदेश सदस्य प्रेम लामा जसपा नेपालमा
प्रदेश विशेष

एमाले प्रदेश सदस्य प्रेम लामा जसपा नेपालमा

56 years पहिले
मधेशमा वनमन्त्री बनेकी विच्छालाई राप्रपाले गर्‍यो निलम्बन
प्रदेश विशेष

मधेशमा वनमन्त्री बनेकी विच्छालाई राप्रपाले गर्‍यो निलम्बन

56 years पहिले

ताजा समाचार

मधेश सरकारद्वारा एमाले नेतृत्वको सबै निर्णय बदर

मधेश सरकारद्वारा एमाले नेतृत्वको सबै निर्णय बदर

56 years पहिले
जसपा नेपाल धनुषा द्वारा शान्तिपूर्ण धर्ना

जसपा नेपाल धनुषा द्वारा शान्तिपूर्ण धर्ना

56 years पहिले
कांग्रेस–कम्युनिष्टको गलत र स्वार्थी शासनका कारण युवामा बेरोजगारी बढेको: अध्यक्ष यादव

कांग्रेस–कम्युनिष्टको गलत र स्वार्थी शासनका कारण युवामा बेरोजगारी बढेको: अध्यक्ष यादव

56 years पहिले
अबको क्रान्ति आर्थिक–सामाजिक रुपान्तरणका लागि हुनुपर्छ : उपेन्द्र यादव

अबको क्रान्ति आर्थिक–सामाजिक रुपान्तरणका लागि हुनुपर्छ : उपेन्द्र यादव

56 years पहिले
एमाले प्रदेश सदस्य प्रेम लामा जसपा नेपालमा

एमाले प्रदेश सदस्य प्रेम लामा जसपा नेपालमा

56 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us