• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

१४ बर्षीया बालिका ३ बर्षदेखि बलात्कृत, कराँते सिकाउने गुरुबाटै बलात्कारको शिकार

२०७८ कार्तिक ७, आईतवार १०:४२
१४ बर्षीया बालिका ३ बर्षदेखि बलात्कृत, कराँते सिकाउने गुरुबाटै बलात्कारको शिकार

काठमाडौं । एक बालिका कराँते सिक्न जाने क्रममा आफ्नै गुरुबाट बलात्कृत भएकी छन् । ती बालिका ३ बर्षदेखि लगातार बलात्कारको शिकार हुँदै आएको प्रहरी अनुसन्धानमा खुलेको छ ।

कैलाली जिल्ला घोडाघोडी नगरपालिका वडा नम्बर १ सुक्खाट घर भएका ३५ बर्षीय सागर शाही ठकुरीले काभ्रे जिल्ला घर भएकी १४ वर्षकी बालिका सुनिता लामा (नाम परिवर्तन)लाई निरन्तर बलात्कार गरेको पाइएको हो । ११ बर्षको उमेरदेखि नै यौनपिपासु शाहीले ती बालिका बलात्कार गर्दैआएको प्रहरी अनुसन्धानमा खुलेको छ ।

बलात्कृत बालिकाका बाबु धावा लामा काठमाडौंतिरै सानोतिनो रेष्टुरेन्ट व्यवसाय गर्थे । धावाका एक छोरा र एक छोरी छन् । छोरीलाई भविष्यमा ठूलो खेलाडी बनाउने उद्देश्यले धावाले चिनजानकै साथी शाहीसँग कराँते सिक्न पठाएका थिए । धावाले साथीको विश्वासमा परी कराँते सिक्न पठाएकी छोरी शाहीबाटै बलात्कृत भइन् ।

सानैदेखि खेलप्रति रुची भएकी सुनिताले करिब ५–६ वर्षको उमेरमै कराँते सिक्न गइन् । उनी सितोरियोका ब्ल्याकबेल्ड समेत हुन् । ११ वर्षको उमेरमा उनी पहिलोपटक टेकुस्थित पचली भैरव सितोरियो डोजोभित्रै गुरु सागर शाही ठकुरीबाट बलात्कृत भएकी थिइन् । बलात्कारमा परेको कुरा अरुलाई भने घरपरिवार सबैलाई मारिदिने धम्की आएपछि लामाले डराएर बाहिर कसैलाई भन्न सकिनन् ।

बालिकाका आमाबुबा दुबैजना काममा गएको मौकामा शाही घरमै आइपुग्थे । सानोभाइलाई राम्रोसँग पढ्नु छैन भनेर झापाड हानेर बाहिर लखेटेर एक्लै बनाएर पटकपटक बलात्कार गरेको बयान पीडित लामाले दिएकी छिन् ।
गतवर्ष फागुन ६ गतेदेखि रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकास्थित चन्द्रनिगाहपुरमा ‘मेयर कप राष्ट्रिय कराँते प्रतियोगिता–२०७७’ मा भाग लिनको लागि तिनै शाहीद्धारा सञ्चालित सतुंगल डोजोबाट १२ जना पुरुष र ३ जना महिला लिएर शाही पुगेका थिए ।

प्रतियोगिताको दोस्रो दिन खेल जितेको उपलक्ष्यमा राति शाहीले मदिरा पार्टी राखे । कहिल्यै मदिरा नपिउने सुनितालाई पनि कोल्ड ड्रिंग्समा मदिरा मिसाएर खुवाएको पत्तै भएन । रक्सीको नसामा शाहीसँगै कैलाली जिल्ला गोदावरी नगरपालिका मालाखेति घर भएका खेलाडी सन्देश बाँस्कोटालाई समेत ‘मोज गर’ भनेर सुनितालाई बलात्कार गर्न लगाए ।

कक्षा–८ मा अध्ययनरत लामालाई पुनः गत असोज–८ गते शाहीले असोजदेखि तराईमा प्रतियोगिता छ तालिमको लागि डोजो आउनु भनेर घरमै बोलाउन आए । तर उनी जान मानिनन् । विद्यालयमा सधैं प्रथम हुने सुनिता विस्तारै पढाइ बिग्रिदै गएको र एकान्तमा बसेर झोक्रेको देखेर बुबा धावालाई आफ्नो छोरीलाई केही त भएको छ भन्ने शंका गर्न थालेका थिए ।

पढाइ पनि बिग्रेदै गएको कराँतेमा रुचि नदेखाएको के भएको छोरी भनेर बुबालाई सोध्न थालेपछि सुनिता किचेनमा गएर रोएर बसिन् । बुबाले लगातार २ घन्टासम्म सोधेपछि उनले आफूमाथि भएको घटना बताउँदा बुबाले सुन्न सकेनन् । उनका बुवा एकोहोरो बने । किनकि उनले नसोचेको घट्ना आफ्नै छोरीको मुखबाट सुन्दै थिए ।

छोरीको कुराले आक्रोशित भएका धावा डोजो गएर शाहीमाथि झम्टिन थालेपछि शाही त्यहाँबाट फरार भए । उक्त घटनाको अर्का दोषी सन्देशलाई भने प्रहरीले काठमाडौंबाट पक्राउ गरिसकेको छ । उनले सबै अपराध स्वीकार गरिसकेका छन् । महानगरीय प्रहरी परिसर महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र कालिमाटीमा जाहेरी परेपछि प्रहरीले फरार शाहीको खोजी गरिरहेको छ ।

कराँते सिकाउने गुरुको भेषमा उनले धेरै बालिकालाई हवसको शिकार बनाएको खुलेको छ । शाही यसअघि पनि बलात्कार गरेकै आरोपमा पटकपटक जेल परेर निस्केको पीडितहरुको आरोप छ । उनले उक्त डोजोमा अरु धेरै बालिकाहरुमाथि यौनहिंसा गर्दै आएको तर परिवारको डरले कसैले भन्न नसकेको बताए । शाहीले अर्की बालिकालाई पनि बलात्कार गरेको मुद्दा परेपछि पछि उनलाई कान्छी श्रीमती बनाएर राखेको पीडितहरुले बताए । हाल शाही फरार छन् । उनलाई प्रहरीले खोजी गरिरहेको छ । सन्देशलाई भने पक्राउ गरी प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

सम्बन्धित खवर

उपेन्द्र यादवको क्षेत्र सप्तरीमा चुनावी अभियान तीब्र, मतदानअघि विवेकपूर्ण निर्णय लिन जसपा नेतृ रेनु यादवको अपील
प्रदेश विशेष

उपेन्द्र यादवको क्षेत्र सप्तरीमा चुनावी अभियान तीब्र, मतदानअघि विवेकपूर्ण निर्णय लिन जसपा नेतृ रेनु यादवको अपील

56 years पहिले
डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव
प्रदेश विशेष

डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव

56 years पहिले
पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश
प्रदेश विशेष

पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश

56 years पहिले
लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र
प्रदेश विशेष

लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र

56 years पहिले
‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने
प्रदेश विशेष

‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने

56 years पहिले
शिक्षा नै समृद्धिको प्रवेशद्वार हो : सभामुख यादव
प्रदेश विशेष

शिक्षा नै समृद्धिको प्रवेशद्वार हो : सभामुख यादव

56 years पहिले

ताजा समाचार

उपेन्द्र यादवको क्षेत्र सप्तरीमा चुनावी अभियान तीब्र, मतदानअघि विवेकपूर्ण निर्णय लिन जसपा नेतृ रेनु यादवको अपील

उपेन्द्र यादवको क्षेत्र सप्तरीमा चुनावी अभियान तीब्र, मतदानअघि विवेकपूर्ण निर्णय लिन जसपा नेतृ रेनु यादवको अपील

56 years पहिले
डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव

डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव

56 years पहिले
पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश

पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश

56 years पहिले
लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र

लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र

56 years पहिले
‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने

‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने

56 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us