Advertisement
☰

सहिद नगरपालिका नगर प्रमुख यादवद्वारा खाध्यान्न सहयोग

न्युजडेस्क
२०७९ असार २, बिहीबार १५:५५


जनकपुरधाम, आषाढ २ गते। सहिद नगरपालिका नगर प्रमुख दिनेश प्रसाद यादवले मानव सेवा आश्रमका लागि चामल दाल सहित का खाध्यान्न सहयोग गरेका छन्।

सो अवसरमा मानव सेवा आश्रम जनकपुरधाममा शहिदनगर नगरपालिका का नगर प्रमुख दिनेश प्रसाद यादवलाई सम्मान गरेका छन।

प्रदेश सांसद रामअशिष यादव र जनकपुरधाम उधोग वाणिज्य संघ का उपाध्यक्ष,युवा समाजसेवी अम्भु प्रसाद साह को विशेष उपस्थितिमा मानव सेवा आश्रम मधेश प्रदेश का प्रमुख सुमन बर्तौलाले नगर प्रमुख यादवलाई सम्मान गरेका छन्।

मानव सेवा सर्वोत्तम सेवा मुल मन्त्रका स्थापित मानव सेवा आश्रममा खुल्ला आकाशमुनि सडक पेटीमा दुखमय जीवन यापन गरि रहेका असाहय पिडितहरु आश्रय लिएर बसेका छन्।

सो अवसरमा नगर प्रमुख यादवले आफु मानव सेवा जस्तो पवित्र सेवामा समर्पित भएर सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर