Advertisement

पुर्व राज्यमन्त्री कुशवाहाले गरे सडक ढलानको शिलान्यास

न्युजडेस्क
२०८१ बैशाख २४, सोमबार १७:५८

महोत्तरी, बैशाख २४ गते। मधेश प्रदेश सरकारको पुर्व आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोज सिंह कुशवाहाले एक कार्यक्रम बिच सडक ढलानको शिलान्यास गरेको छ।

महोत्तरी निर्वाचन क्षेत्र ४ को (ख) बाट निर्वाचित मधेस प्रदेशका सांसद एबम पुर्ब आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री सरोज सिंह कुशवाहाको प्रमुख अतिथिमा आज एक कार्यक्रमका बीच सम्सी गाउँपालिका वाडा ३ लक्ष्मिनिया स्थित सडक ढलानको शिलान्यास भएको हो।

उक्त समारोहमा बि.अ.वडा अध्यक्ष अतिकुल रहमान , जनता समाजवादी पार्टी नेपालको नेता असगर अंसारी, बिकाश चौधरी, ईशराफिल अंसारी साथै नागरिक समाजहरूको उपस्थितिमा सम्पन्न भएको छ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर