Advertisement

अधिकार प्राप्तिका निमित्त मधेशी जनजाति एकजुट हुनुपर्ने: मन्त्री साह

न्युजडेस्क
२०७८ कार्तिक १९, शुक्रबार ११:५०

जनकपुरधाम, कार्तिक १९ गते । नेपाल सम्वत ११४१ को अवसरमा प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले अधिकार प्राप्तिका निमित्त मधेशी जनजाति एकजुट हुनुपर्ने वताउनुभएको छ।

नेवा: समाज रुपनगर जिल्ला कार्य समिति सप्तरीद्वारा आयोजित समारोहमा मन्त्री साहले मधेशी र जनजातिको पिडन एकै सरहका भएकाले संगै सहकार्य गर्नुपर्ने वताए ।कार्यक्रममा पुर्व वातावरण मन्त्री हेमराज तातेड, कंचनरुप नगरपालिका प्रमुख वसन्त मिश्र, पत्रकार भोला पासवान लगायतको उपस्थिति रहेको भियो।

सो अवसरमा नेवार समुदायका ज्येष्ठ नागरिकको सम्मान पनि गर्नुभएको भियो।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर