Advertisement

मन्त्री साहद्वारा पतंजली योग आयुर्वेद भवन उदधाटन

न्युजडेस्क
२०७८ पुष २१, बुधबार १८:३२

लहान पुस २१, गते । सिराहाको लहानमा सामाजिक विकास मन्त्रालय तथा अन्य दातृ निकायहरुको लागतमा निर्मित पतंजली योग अायुर्वेद भवनको समुदधाटन प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले गरेका छन।

भवनको उदधाटन गर्दै मन्त्री साहले यस किसिमका भवनले जनतालाई स्वस्थ्य र निरोगी वन्न मदत पुग्ने भएकोले हरेक स्थानीय तहमा कम्तीमा एक वटा योग भवन हुनुपर्ने वताए ।

कार्यक्रममा प्रदेश सभा सदस्य लगनलाल चौधरी,अशोक कुमार यादव, सिराहा जिल्ला प्रशासन कार्यालय प्रमुख, जिल्ला प्रहरी प्रमुख, लहान नगरपालिका प्रमुख मुनिलाल साह लगायतको उपस्थित रहेको थियो।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर