Advertisement

सहकारी , सहकार्य निति अबलम्बन गरि समाजवाद स्थापीत गरे मात्रै नेपाल समृद्ध हने: जसपा युवा नेता यादव

न्युजडेस्क
२०७८ पुष २६, सोमबार १६:२२

जनकपुरधाम, पौष २६ गते । राष्ट्रिय सहकारी बैंक लिमिटेडको १८ औं वार्षिक साधारण सभामा सम्बोधन गर्दै बौद्धिक पेशाकर्मी केन्द्रिय उपाध्यक्ष तथा जसपा युवा नेता जितेन्द्र यादवले नेपाललाई सहकारी क्षेत्रलाई बिकासको माध्यमलाई अपनत्व गराउदै सहकारी, सहकार्य नीति अबलम्बन गरि समाजवाद स्थापित गरे मात्र नेपाल समृध हुन्छ बताउनु भएको छ।

राष्ट्रिय सहकारी बैंक लिमिटेडका अध्यक्ष केबी उपे्रतीको अध्यक्षतामा भएको उद्घाटनसत्रमा उहाले भने सहकारीमा अहिले बढेको विकृतिलाई हटाए मात्रै समाजिक रुपान्तरणमा सहकारीको भूमिका महत्वपूर्ण हुन सक्ने जिकिर उहाँले गर्नुभयो ।

सो अवसरमा अध्यक्ष उप्रेतीले राष्ट्रिय सहकारी बैंक लिमिटेडको आर्थिक वर्ष २०७७।०७८ आय व्यय विवरण प्रस्तुत गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर