Advertisement

माओवादी केन्द्र धनुषा जिल्ला सदस्य यादव लगायत दर्जनौं कार्यकर्ता जसपामा प्रवेश

न्युजडेस्क
२०७८ चैत्र २०, आईतवार १२:३४

जनकपुरधाम, चैत २० गते । माओवादी केन्द्र धनुषा जिल्ला सदस्य राजकुमार यादव लगायत दर्जनौं कर्याकर्ता जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेको छ।

जसपा नेता डा. शत्रुधन यादवको पहलमा धनुषाको लक्ष्मिनिया गाउपालिका वाडा न ३ का राजकुमार यादवको नेतृत्वमा दर्जनौं कार्यकर्ता आज एक समारोह बिच जसपामा प्रवेश गरेको हो।

नवप्रवेशीहरुलाई जसपा कार्यकारिणी सदस्य तथा मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, जसपा निर्वाचन समिति केन्द्रिय सदस्य जितेन्द्र यादव, मधेश प्रदेश उपाध्यक्ष अध्यक्ष शेषनरायण यादव, धनुषा जिल्ला अध्यक्ष पशुपति यादव, घन्शयाम यादव, लगायतका नेताहरुले माला, अबिर लगाएर स्वागत गरेका थिए।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर