Advertisement

मिनि म्याराथनका विजेता नागेश्वर

न्युजडेस्क
२०८१ फाल्गुन २४, शनिबार १७:४९

जनकपुरधाम,फाल्गुन २४ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाममा मदर टेरेसा पब्लिक स्कुल द्वारा आयोजित “रन फोर जनकपुर चैम्पियनशिप´´मिनि म्याराथन प्रतियोगिता सम्पन्न भएको छ।
जनकपुरधामको भानु चौकबाट सुरु भएको ६.२ किलोमिटर म्याराथन प्रतियोगितामा लुम्बिनीका राष्ट्रिय धावक खेलाडी नागेश्वर यादवले १८ मिनेट १८ सेकेन्डमा ६.२ किलोमिटर दुरि पार गर्दै रन फर जनकपुर चेम्पिशिप का विजेता हुन सफल भएका छन।
सो अवसरमा विजेता र उपविजेता लाई मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मंत्री प्रमोद जयसबाल र प्रदेश सांसद रामअशिष यादवले पुरस्कार वितरण गरेका छन।
मदर टेरेसा पब्लिक स्कुल का संस्थापक युवा उधोगी अभिषेक चौधरी को अध्यक्ष्ातामा सम्पन्न प्रतियोगितामा तीन सय जना भन्दा बढि खेलाडी हरुको सहभागिता रहेका छन।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर