Advertisement

आज तुलजा भवानी यात्रा गरिने

न्युजडेस्क
२०७७ कार्तिक १०, सोमबार ०९:३१

जनकपुरधाम – आज तुलजा भवानी यात्रा गरिने भएको छ ।

महानवमीका अवसरमा हिजो काठमाण्डौको हनुमानढोकामा रहेकाे तलेजु भवानी मन्दिर कोरोनाको सङक्रमण जोखिमका कारण नखुले पनि भौतिक दूरी कायम गरी आज तुलजा भवानी यात्रा गरिने भएको हो ।

तलेजु भवानीको मन्दिर वर्षमा एक दिन मात्र महानवमीका दिन खोल्ने प्रचलन थियो । समितिले दिएको साइतमा बिहान ८ बजेर ४७ मिनेटमा भवानी यात्रा सुरु गरिनेछ । भवानीलाई स्थिरासन भने बिहान ९ बजेर ४९ मिनेटमा नै गरिनेछ । यसैगरी खड्गयात्रा पनि आज नै गरिने भएको छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर