• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

अवैध बालुवा उत्खनन नरोक्दा खाडलमा बालक डुबे, अवस्था गम्भीर

२० असार २०७७, शनिबार
अवैध बालुवा उत्खनन नरोक्दा खाडलमा बालक डुबे, अवस्था गम्भीर

दार्चुला : महाकाली नदि किनारबाट अवैध रुपमा बालुवा उत्खनन गर्ने कार्य अझै रोकिएको छैन ।

बालुवा उत्खनन गरी बनेको पानीको खाडलमा एक बालक डुबेका छन् । जिल्लाको व्याँस गाउँपालिका — ६ स्याँकु घर भएर हाल खलंगा सदरमुकाम बस्ने कलावती धामीका ८ वर्षीय छोरा यादव धामी पानीको खाडलमा डुबेका हुन् । शनिवार अपरान्ह ४ बजेतिर पानीमा डुबेका धामीको अवस्था गम्भिर रहेको जिल्ला अस्पताल दार्चुलाले जनाएको छ । अपरान्ह पानीमा पौडी खेल्ने क्रममा डुबेर घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारी एवं प्रहरी निरीक्षक सुरेन्द्र प्रसाद जोशीले जानकारी दिए ।

नदि किनारमा पानी जम्मा भएको खाडलमा पौडी खेलीरहेका दाजुभाइ मध्ये ८ वर्षीय भाई डुबेको उहाले बताए । गम्भिर घाइते धामीको जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि धनगढी रेफर गरिएको अस्पतालका डा. दिपेश मंगल जोशीले बताए ।

महाकाली नदीको तटबन्ध र पुलकै छेउबाट ढुङ्गा–बालुवा उत्खनन् कार्य भईरहेको छ । महाकाली नदी क्षेत्रबाट मापदण्ड विपरित नदीजन्य पदार्थ उत्खनन् भईरहेको हो । महाकाली नदीको किनारामा निर्माण गरिएको तटबन्ध छेउबाटै ढुङ्ग, वालुवा, गिटी उत्खनन् भईरहेको छ ।

बजार क्षेत्रको लास्कुखोला, बंगावगड क्षेत्र, विरेन्द्र वन क्षेत्र लगायत खेट्टेबगडमा समेत बालुवा उत्खनन भइरहेको छ । वालुवा उत्खनन्ले नदि किनारमा खाडलै खाडल बनेका छन् । महाकालीबाट अबैध उत्खनन् भईरहेको विषयमा पटक पटक स्थानिय प्रशासन तथा जिल्ला समन्वय समितिलाई पत्राचार गर्दा समेत रोकिएको छैन् । अवैध उत्खनन् कार्यले महाकाली नदी किनारामा बनेको पक्की तटबन्ध धरापमा परेको छ । सम्बन्धित निकायले सयममै यस विषयमा ध्यान दिन जरुरी रहेको छ ।

सम्बन्धित खवर

नेपाल बैंकका सेक्युरेटी गार्डकै बन्दुक चोरी
प्रदेश विशेष

नेपाल बैंकका सेक्युरेटी गार्डकै बन्दुक चोरी

4 hours पहिले
मधेस प्रदेशस्तरीय सुरक्षा गोष्ठीशान्ति सुरक्षा बिना सुशासन सम्भव छैन : गृहमन्त्री लेखक
प्रदेश विशेष

मधेस प्रदेशस्तरीय सुरक्षा गोष्ठीशान्ति सुरक्षा बिना सुशासन सम्भव छैन : गृहमन्त्री लेखक

4 hours पहिले
एमाले धनुषामा रघुवीर महासेठ गुटको अध्यक्षमा भोला यादव निर्वाचित
प्रदेश विशेष

एमाले धनुषामा रघुवीर महासेठ गुटको अध्यक्षमा भोला यादव निर्वाचित

13 hours पहिले
मधेस सरकारको पर्यटनमन्त्रीमा कुशवाहा र वनमन्त्रीमा यादव नियुक्त
प्रदेश विशेष

मधेस सरकारको पर्यटनमन्त्रीमा कुशवाहा र वनमन्त्रीमा यादव नियुक्त

24 hours पहिले
बुद्ध एयरको ७२ सिटे जहाजले गर्‍यो काठमाडौं-भरतपुर परीक्षण उडान
प्रदेश विशेष

बुद्ध एयरको ७२ सिटे जहाजले गर्‍यो काठमाडौं-भरतपुर परीक्षण उडान

1 day पहिले
श्रीमतीको हत्या आरोपमा फरार हरिराम पक्राउ
प्रदेश विशेष

श्रीमतीको हत्या आरोपमा फरार हरिराम पक्राउ

1 day पहिले

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

नेपाल बैंकका सेक्युरेटी गार्डकै बन्दुक चोरी

नेपाल बैंकका सेक्युरेटी गार्डकै बन्दुक चोरी

4 hours पहिले
मधेस प्रदेशस्तरीय सुरक्षा गोष्ठीशान्ति सुरक्षा बिना सुशासन सम्भव छैन : गृहमन्त्री लेखक

मधेस प्रदेशस्तरीय सुरक्षा गोष्ठीशान्ति सुरक्षा बिना सुशासन सम्भव छैन : गृहमन्त्री लेखक

4 hours पहिले
एमाले धनुषामा रघुवीर महासेठ गुटको अध्यक्षमा भोला यादव निर्वाचित

एमाले धनुषामा रघुवीर महासेठ गुटको अध्यक्षमा भोला यादव निर्वाचित

13 hours पहिले
मधेस सरकारको पर्यटनमन्त्रीमा कुशवाहा र वनमन्त्रीमा यादव नियुक्त

मधेस सरकारको पर्यटनमन्त्रीमा कुशवाहा र वनमन्त्रीमा यादव नियुक्त

24 hours पहिले
बुद्ध एयरको ७२ सिटे जहाजले गर्‍यो काठमाडौं-भरतपुर परीक्षण उडान

बुद्ध एयरको ७२ सिटे जहाजले गर्‍यो काठमाडौं-भरतपुर परीक्षण उडान

1 day पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us