Advertisement

उखु किसान ‘बिर्काेमा लाकाे चिनीमा कसरी पस्याे माफिया ?’

न्युजडेस्क
२०७७ मंसिर २८, आईतवार १६:०१

काठमाण्डाै – उखु बेचेको पैसा पाउनुपर्ने माग गर्दै सर्लाहीका उखु किसानले काठमाण्डौको माइतीघरमा आन्दोलन सुरु गरेका छन् ।

गएको वर्ष आन्दोलनपछि सरकारले गरेको सहमति पूरा नभएपछि फेरि आन्दोलनका लागि काठमाण्डौ आएका उनीहरुले आइतबार दिउँसोदेखि आन्दोलन थालेका हुन् । चिनी मिलबाट रकम भुक्तानी नपाएको र गएको पुष १८ गते नेपाल सरकारसँग भएको सम्झौता लागू नभएको भन्दै उनीहरुले आन्दोलन थालेका हुन् ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर