• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

Nds द्धारा लु .स.न.पा मा 5 कोठे विधालय भवन हस्तान्तरण

२०७७ मंसिर २९, सोमबार ०७:५९

नेपाल डेभलपमेन्ट सोसाइटीले देशको शैक्षिक संस्थामा देखिएको भवनको आवश्यकता र महत्वलाई ध्यानमा राखेर प्रदेश न. ५ को लुम्बिनी साँस्कृतिक नगरपालिका वडा न. ५, मोहसड स्थित मदर्सा जामियतुल ईस्लाहमा सुविधा सम्पन्न सहितको ५ कोठे विधालय भवन निर्माण गरि संस्थाका अध्यक्ष नजरूल हुसेनले नव निर्मित भवनलाई आज औपचारिक कार्यक्रममा प्रमुख अतिथी राष्ट्रिय सभा सदस्य खेम लाल भट्टराई , पूर्व सिडियो कलाम ज्यू, विशिष्ठ अतिथी वडा न. ५ का अध्यक्ष खुर्शिद आलमको उपस्थितिमा विधालयको अध्यक्ष श्री महफुज आलमलाई हस्तान्तरण गरेका छन ।

विधालय हस्तान्त्रण कार्यक्रमको अध्यक्षता गरेका संस्थाका अध्यक्ष नजरूल हुसेन ज्यूलाई लाई राष्ट्रिय सभा सदस्य मान्नीय खेम लाल भट्टराईले दोसल्ला, वडा न. ५ का अध्यक्ष खुर्शिद आलम तथा विधालयका अध्यक्षले संस्थाले विधालय भवन निर्माण गरिदिएकोमा स धन्यवाद पत्रका साथ सम्मान गरेका थिए ।

नेपाल डेभलपमेन्ट सोसाइटीले लु.स.न.पा-५, मा निर्माण गरेको ५ कोठे विधालय भवनमा विधार्थीहरू लाई बस्नकाे लागि ५0 थान बेन्च, ५ थान हवाइट बोर्ड, डस्टर, मारकर तथा १0 थान पखां सहितको आवश्यक सामाग्रीहरू विधालयलाई प्रदान गरेको छ ।

संस्थाका अध्यक्ष नजरुल हसनले कार्यक्रममा आफ्नाे मनतव्य राख्ने क्रममा विद्यालयमा पठानपाठनको सहजता सँगै गुणस्तरीय शिक्षाको उद्देश्य साथ ५ कोठे भवन निर्माण गरी सहयोग उपलब्ध गराइएको छ तसर्थ विधालयबाट उच्चकोटीको शिक्षा प्रदान गर्न आग्रह गरे साथै यस विधालयका विधार्थीहरू पनि गुणस्तरीय शिक्षा हासिल गरी नेपालको सरकारी निकायका हाकिम तथा कर्मचारी बनी समाज तथा देशको विकासको स्तर उकासनमा सहयोक गरी असल, सच्चा र देशप्रेमी नागरिक बन्न समेत आहवान समेत गरे ।

नेपाल डेभलपमेन्ट साेसाईटीले औपचारिक कार्यक्रमका बिच विद्यालयलाई हस्तान्तरण गरेको नव निर्माण सम्पन्न भवन संस्थाका अध्यक्ष नजरुल हसन, प्रमुख अतिथी मान्नीय खेमलाल भट्टराई , विशिष्ठ अतिथी पुर्ब सिडियो श्री कलाम तथा विशिष्ट अतिथी वडा अध्यक्ष खुर्शिद आलमले शिलालेख माथी राखिएको पर्दा तानेर संयुक्त रुपमा भवन उद्घाटन गरे ।

सबै जसो क्षेत्रमा आवश्यक सहयोग प्रदान गर्दै आएको नेपाल डेभलपमेन्ट साेसाईटले नेपालका ४ वटा प्रदेशहरूको १४ वटा जिल्लामा शिक्षा, स्वास्थ्य, खानेपानी, जीविकापार्जन, राहत, आयआर्जनको क्षेत्रमा विपन्न, दलीत, गरिव र असहाय, सिमान्तकृत तथा आर्थिकरूपले विपन्न समूदायको लागि विगत ८ वर्ष देखि जात, धर्म, लिगं र क्षेत्र भन्दा माथि उठेर मानव जाती तथा देशको हित, र विकासको लागि काम गर्दै आएकाे छ ।

सम्बन्धित खवर

हनुमान पोखरीमा मैथिली फिल्म ‘कजरी’ को सुटिङ, पर्यटन प्रवर्द्धनमा नविन आकर्षण
प्रदेश विशेष

हनुमान पोखरीमा मैथिली फिल्म ‘कजरी’ को सुटिङ, पर्यटन प्रवर्द्धनमा नविन आकर्षण

57 years पहिले
पीडितलाई क्षतिपूर्ति र मुस्लिम समुदायमाथि भएका घटनाका दोषीलाई कारबाही माग
प्रदेश विशेष

पीडितलाई क्षतिपूर्ति र मुस्लिम समुदायमाथि भएका घटनाका दोषीलाई कारबाही माग

57 years पहिले
अन्तर्राष्ट्रिय युवा दिवसमा मो. नइम राईनलाई ‘उत्कृष्ट युवा नेतृत्व सम्मान–२०२६’
प्रदेश विशेष

अन्तर्राष्ट्रिय युवा दिवसमा मो. नइम राईनलाई ‘उत्कृष्ट युवा नेतृत्व सम्मान–२०२६’

57 years पहिले
राजु पासवानलाई वैद्य–प्रकाश मानव अधिकार सम्मान
प्रदेश विशेष

राजु पासवानलाई वैद्य–प्रकाश मानव अधिकार सम्मान

57 years पहिले
सङ्घीयतालाई सफल बनाउन संरचनागत सुधार अपरिहार्य
प्रदेश विशेष

सङ्घीयतालाई सफल बनाउन संरचनागत सुधार अपरिहार्य

57 years पहिले
ककरोच पार्टीको दिल्लीमा उग्र प्रदर्शन, संसद् भवन छिर्न खोज्दा संस्थापक पक्राउ
अन्तराष्ट्रिय

ककरोच पार्टीको दिल्लीमा उग्र प्रदर्शन, संसद् भवन छिर्न खोज्दा संस्थापक पक्राउ

57 years पहिले

ताजा समाचार

हनुमान पोखरीमा मैथिली फिल्म ‘कजरी’ को सुटिङ, पर्यटन प्रवर्द्धनमा नविन आकर्षण

हनुमान पोखरीमा मैथिली फिल्म ‘कजरी’ को सुटिङ, पर्यटन प्रवर्द्धनमा नविन आकर्षण

57 years पहिले
पीडितलाई क्षतिपूर्ति र मुस्लिम समुदायमाथि भएका घटनाका दोषीलाई कारबाही माग

पीडितलाई क्षतिपूर्ति र मुस्लिम समुदायमाथि भएका घटनाका दोषीलाई कारबाही माग

57 years पहिले
अन्तर्राष्ट्रिय युवा दिवसमा मो. नइम राईनलाई ‘उत्कृष्ट युवा नेतृत्व सम्मान–२०२६’

अन्तर्राष्ट्रिय युवा दिवसमा मो. नइम राईनलाई ‘उत्कृष्ट युवा नेतृत्व सम्मान–२०२६’

57 years पहिले
राजु पासवानलाई वैद्य–प्रकाश मानव अधिकार सम्मान

राजु पासवानलाई वैद्य–प्रकाश मानव अधिकार सम्मान

57 years पहिले
सङ्घीयतालाई सफल बनाउन संरचनागत सुधार अपरिहार्य

सङ्घीयतालाई सफल बनाउन संरचनागत सुधार अपरिहार्य

57 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us