• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

हिन्दू राष्ट्र नेपालको बिरोध गर्ने बिदेशीका एजेंट हुन – अध्यक्ष पटेल

२०७७ पुष ११, शनिबार २१:५८

भिस्वा ,११ पुष / हिन्दू परिषद नेपालको आज गाउँपालिका अस्तरीय छिपहरमाई गाउँपालिका बड़ा न.२ पुरवारी तिहूकि सेढामा हिन्दु परिषद नेपालका अध्यक्ष संतोष पटेलको प्रमूख अतिथियता तथा लालबाबु साह कानुको अध्यक्षतामा भएको कार्याक्रममा २१ सदस्यीय कमिटी र ९ सदस्यीय सलाहकार सर्वसहमती बाट चयन भएको छ।

अध्यक्षमा लालबाबु साह कानु,उपाध्यक्षमा बिहारी साह कानु,सचिव रामबाबु प्रसाद यादव, सह – सचिव आदित्य कुमार साह, कोषाध्यक्षमा राजमँगल साह कार्य समिति सदस्यहरुमा तपसी साह, मनोज दास,रोहित कुमार,उमाशंकर प्रसाद,संजय साह, रामलखन ठाकुर ,सनोज महतो,मनेजर यादव,सुनील दत साह,रामजोत पासवान, रामबालक साह, भरथ साह, झगरू यादव, महादेव साह र प्रवक्तमा धर्मेन्द्र प्रसाद यादव र सल्लाहकारमा शिव जी उपाध्याय, बालमीकी मिश्र, शेठ प्रसाद साह, मनोहर साह, सम्भु यादव, अमिका साह,धनवीर बाबा,रामनाथ साह, विदयाचल महतो लगाएत २१ सदस्यीय कमिटी र ९ सदस्यीय सलाहकार सर्वसहमती बाट चयन भएको छ।जनजागरण कार्यक्रममा परिषदका महासचिव अनिरुद सिंह,कोषाध्यक्ष संजय सराफ , केन्द्रीय सदस्य लालबाबु कुर्मी , केन्द्रीय सदस्य सचितानन्द दुबे ,केन्द्रीय सदस्य सुरेश साह कानु ,केन्द्रीय सल्लाहकार विनोद पटेल , जिल्ला सचिव अंशु कुमार, जिल्ला सदस्य अमोद कुमार, नगर सदस्य राजेश पटेल,हिन्दु विचारम लालबाबु साह कानु, वडा उपाध्यक्ष सुनील महतो लगाएतको उपश्थिति रहेको थियो ।

कार्यक्राममा प्रमूख अतिथि हिन्दू परिषद नेपालका केन्द्रिय अध्यक्ष संतोष पटेलले सम्पूर्ण कमिटी लाई हार्दिक बधाई एवं शुभकामना ब्यक्त गर्दै हिन्दू परिषद नेपालका केन्द्रिय अध्यक्ष संतोष पटेलले भने हिन्दू राष्ट्र नेपालको विरोध गर्ने बिदेशी एजेंट हुन,मुलुकमा जबरजस्ती धर्म-निरपेक्ष लादीएको हो।परिषद धार्मिक र सामाजिक कार्य गरी नेपाली समाज लाई जोड़ने कार्य गर्दै आएको छ।

सम्बन्धित खवर

प्रदेश विशेष

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह
प्रदेश विशेष

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी
प्रदेश विशेष

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग
प्रदेश विशेष

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले
स्टार वडा अध्यक्ष पुस्तक विमोचन
प्रदेश विशेष

स्टार वडा अध्यक्ष पुस्तक विमोचन

57 years पहिले
सभामुखद्वारा रक्तदान महाअभियानको शुभारम्भ
प्रदेश विशेष

सभामुखद्वारा रक्तदान महाअभियानको शुभारम्भ

57 years पहिले

ताजा समाचार

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले
स्टार वडा अध्यक्ष पुस्तक विमोचन

स्टार वडा अध्यक्ष पुस्तक विमोचन

57 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech