Advertisement
☰

विवाह गर्छु भन्दै बलात्कार

न्युजडेस्क
२०७७ माघ २६, सोमबार ०६:३१

सुनसनरी
विवाहको आश्वासन दिएर एक किशोरुीमाथि बलात्कार भएको छ ।

१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा धरान उपमहानगरपालिका ७ बुद्धमार्गमा डेरा गरी बस्ने सप्तरी डाक्नेश्वरी नगरपालिका ५ घर भएका ३३ वर्षीय जितेन्द्र कुमार सदालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ती किशोरीलाई विवाह गर्छु भनी फकाई सदाले गत माघ ९ गते करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर