Advertisement

सोनिगमा राष्ट्रिय आरोगय दिवास तथा धनब्नतरी जान्ती एवम जडिबुटी बितरन कार्यक्रम सम्पन्न।

न्युजडेस्क
२०७७ कार्तिक २८, शुक्रबार १६:१२

आज कार्तिक २८ गते सोनिगामा आयुर्वेद औषधालय हंसपुर नगरपालिका दुवरा औषधालय सन्चालन समिती अध्यक्ष श्री मेथुरा चौधरीको अध्यक्ष्यतामा तथा प्रमुख अतिथी नगरप्रमुख श्री रामज्ञान मन्डल ज्यु एवम बिशिस्ट अतिथी नगर उप प्रमुख श्री रेनु झा ज्युको उपस्तिथिमा राष्ट्रिय आरोग्य दिवश तथा धनवन्तरी जयन्ती एवम जडिबुटी बितरण कार्यक्रम आयोजना गरियो ।

सो कार्यक्रममा स्थानी बुधिजिबी,विभिन्न पार्टी प्रतिनिधि ,महिला स्वयं सेबिका लगायतको उपस्तिथिमा र सब डिभिजन वन कार्यालय धनुषाधामका प्रमुख श्री शंकर नारायण झा लगायतको समेत उपस्थितमा धनवन्तरी पुजा एवम जडिबुटी बितरण गरियो ।

अमला,लेमन,ग्रास,निम,गुर्जो,हरशिङहार,अर्जुन,शतावरी लगायत जडिबुटी सर्व सधारन लाई ५०० पौधा बितरन गरियो ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर