• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

किसान अगुवा जय गोबिन्द साह देश र जनताको हितको लागी काम गरे छ : युवा नेता महतो

२०७७ पुष २६, आईतवार १८:२३

महेश सिंह सिरहा लहान २६ पौष । नेपाल कम्युनिस्ट पार्टीकक सहिद कमरेड जय गोबिन्द साहको ३१ अाैं स्मृति सभा सम्पन्न गरेकाे छ । प्रत्येक बर्ष पौष २५ गतेका दिन मनाउदै आएका छन। यो बर्ष दुईवटा मंञ्चमा कार्यक्रम मनाएका हुन् ।
सिरहा जिल्लाको कर्जनहा नगरपालिका- १० र ११ बस्तिपुर बजार र कर्जा बजारमा दुई ठाउँमा फरक – फरक मञ्चमा स्मृति सभा मनाएका छन् । नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) जिल्ला कमेटीको पहलमा क. जय गोबिन्द साहको ३१ अाैं स्मृति सभा सम्पन्न भएको हो।किसान अगुवा जय गोबिन्द साह बरहरा मिर्चैयामा जन्मिनु भएको थियो ।

कार्यक्रमको अध्यक्षता माओवादी जिल्ला सदस्य चन्देश्वर राउत को अध्यक्षता भएको थियो। भने कार्यक्रमको संचालन कुशेश्वर महतो ले गर्नु भएको थियो। महतो पार्टीको युवा तथा प्रभाव शालि नेता एंवम वरिष्ठ समाज सेबि हुन् । बिशिस्ट अतिथिमा पार्टीका युवा नेता फुल्गेन नायक लगायत हजारौं नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । २००६ सालमा कम्युनिस्ट को स्थापना भएको थियो । ४ जना बाट पार्टी बिस्तार भएको एक जना बक्ताले बताए ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) प्रदेश कमिटीका सदस्य तथा पुर्व सांमसद बिष्णु बहादुर तामाङले प्रमुख अतिथि रहनु भएको थियो । प्रमुख अतिथि तामाङका अनुसार दुबै पक्छ प्रतिगमन रहेको बताए र यो भाग भणडाको कारण र गुट बन्दि नमिले कै कारणले गर्दा देशमा बिटनडा मचेको तामाङले बताए ।

जनतालाई बिकासको गतिमा ल्याउनु पर्छ जनसमुदायमा अपिल गरेका थिए । कम्युनिस्ट बन्नु नितान्त जरुरी रहेको जनसमुदाय संग आग्रह थिए। सघिय लोकतान्त्रिक गणतन्त्र धरापमा रहेको बताए।आफु दुबै फुटको एकताको पक्छमा रहेको बताउनु भयो । बिकृति बिसंगतिको दुर गरेर मात्र देशमा सुदिकारण ल्याउनु पर्छ ।

सोही सभामा क. जय गोबिन्द साह बारे नेकपा को लागि गरेको उन्नति प्रगति बारे चर्चा गरेको थियो । जय गोबिन्द साहको बदोलत नेकापाको जन्म भएको थियो। जय गोबिन्द साह एक किसानको छोरा भएतापनी उनी देशको जनताको लागि विभिन्न बलिदान दिए र २०४६ साल पुस २५ गतेका दिन उनी स्वर्गवास हुनु भएको थियो । कार्यक्रममा स्थानीय तथा जिल्ला भरिबाट आएको मान्छेहरु को उपस्थित रहेको थियो ।

सम्बन्धित खवर

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया
प्रदेश विशेष

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

56 years पहिले
डेपुटी गभर्नरमा पण्डित नियुक्त
प्रदेश विशेष

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ
प्रदेश विशेष

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए
प्रदेश विशेष

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ
प्रदेश विशेष

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले
गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस
प्रदेश विशेष

गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

56 years पहिले

ताजा समाचार

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

56 years पहिले
डेपुटी गभर्नरमा पण्डित नियुक्त

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech