• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

निजामती कर्मचारीहरु द्वारा निजामती सेवा विधेयकको बिरोध

२०७७ असार २२, सोमबार २०:२०
निजामती कर्मचारीहरु द्वारा निजामती सेवा विधेयकको बिरोध

दार्चुला : नेपाल सरकारले हालै पारित गरेको निजामती कर्मचारी सम्बन्धि विधेयकको बिरोधमा निजामती कर्मचारीहरु आन्दोलित बनेका छन् । असार १५ गते प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट निजामति सेवा विधेयक पारित भए संगै दार्चुला लगायत देशभरीका निजामती कर्मचारीहरु आन्दोलित बनेका हुन् । राज्य व्यवस्था तथा सुशासन समितिले एकलौटी ढंगबाट विधेयक पारित गरेको भन्दै कर्मचारीहरु आन्दोलित बनेका हुन् ।
सोमबार दार्चुलामा पनि बिधेयकप्रति असहमित जनाउदै अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका कर्मचारीहरु आन्दोलित बनेका छन् । विधेयक अलोकतान्त्रिक र विभेदकारी रहेको भन्दै कर्मचारीहरु आन्दोलित भएको आन्दोेलनमा सहभागि संरक्षण क्षेत्रका गेमस्काउन डब्बल सिंह धामीले बताए ।
निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनहरुले देशभरी नै विधेयकको बिरोध गरिरहेकाले आफूहरुले पनि समर्थन जनाएको हो । संसदको राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित अलोकतान्त्रिक र विभेदकारी संघिय निजामती सेवा ऐन प्रती मेरो पुर्ण असहमति छ जस्ता पम्पेलेटहरु आफ्नो छातीमा टाँसेर बिरोध जनाएको गेमस्काउट धामीले बताए ।
समितिले पारित गरेको संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धी विधेयक प्रति निजामती कर्मचारीहरु असन्तुष्टी जनाउँदै विरोधमा उत्रिन थालेका छन ।
विधेयक जनमुखी, कामकाजी तथा आम कर्मचारीको उत्प्रेरणा हुने र मनोबल बढाउने खालको बनाउन माग गर्दै निजामती कर्मचारीहरुले सांकेतिक आन्दोलन गरिरहेका छन् । प्रतिनिधी सभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भएको विधेयक निजामती कर्मचारीको हित विपरित रहेका कारण कर्मचारीहरु आन्दोलनमा उत्रिन बाध्य भएका हुन ।
निजामती सेवा ऐन २०४९ मा भएको राष्ट्रियस्तरका ट्रेड युनियन र आधिकारिक ट्रेड युनियनको व्यवस्था लगायतका ट्रेड युनियन अधिकार खोसिएको आरोप निजामती कर्मचारीहरुको छ ।
असार १८ गते निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनले देशव्यापी बिरोधको घोषणा गरे संगै ट्रेड युनियन दार्चुलाले पनि प्रमुख जिल्ला अधिकारी मार्फत् प्रधानमन्त्री तथा सभामूखलाई ज्ञापन बुझाएको छ ।

सम्बन्धित खवर

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल
प्रदेश विशेष

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

57 years पहिले
रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग
प्रदेश विशेष

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले
प्रदेश विशेष

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह
प्रदेश विशेष

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी
प्रदेश विशेष

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग
प्रदेश विशेष

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले

ताजा समाचार

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

57 years पहिले
रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us