प्रमुख अतिथि प्रदेश सांसद रामअशिष यादव बताउनु भयो। कि गर्भवती नारी को आत्मसम्मान, स्वास्थ्य र स्वस्थ संतान को जन्म मुख्य उद्देश्य को साथ गर्भवती नारी सम्मान कार्यक्रम ग्रामीण क्षेत्र आवश्यक रहेका कुरामा जोड दिएका थिए।
प्रदेश सांसद यादव स्वास्थ्य र सरसफाई को कारण गर्भवती नारी को ज्यान जोखिममा रहेका चर्चा गर्दै राज्य को पहुँच ले दुरी रहेका गर्भवती महिला को लागी स्वास्थ्य परामर्श अावश्यक रहेका बताउनु भयो।

जगदीश गोयन्का प्रतिष्ठान जनकपुरधाम को संस्थापक स्वच्छता अभियन्ता रवि गोयन्का को अध्यक्षतामा सम्पन्न कार्यक्रम मा, हंसपुर नगरपालिका को मेयर राम ज्ञान मंडल, राष्ट्रिय बाणिज्य बैंक जनकपुरधाम’को प्रबन्धक रन्जिता झा, प्रतिष्ठान को संस्थापक ई आनन्द गोयन्का, वार्ड अध्यक्ष मथुरा यादव,समाजसेवी व्यवसायी अम्भु प्रसाद साह, एन्टी प्लास्टिक म्यान कृष्ण चन्द्र साह, युवा अध्यक्ष दिपेन्द्र कापडी, युवा नेता अोमप्रकाश महतो, युवा राम गणेश मुखिया, रामवृक्ष ठाकुर, काव्य होस्पिटल जनकपुरधाम’चिकित्सक स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा विनय महासेठ, युवा नेत्री सिता मंडल , बातावरण मैत्री विधालय अभियान संयोजक पर्यावरण अभियन्ता रामकुमार साह सहित वक्ता सभ नारी को सम्मान को विषयमा विचार व्यक्त गरेका थिए।

गर्भवती नारीको आत्मसम्मान, स्वस्थ जीवन र स्वस्थ संतान जन्म हेतु धनुषा निर्वाचन क्षेत्र नं २ , हंसपुर नगरपालिका के सोनिगामा गाउमा ६० गर्भवती नारी को चिकित्सक द्वारा उपचार को स्वच्छता सामाग्री वितरण गरेका थिए।












