फाल्गुन २९, वैरवा। कंचनरुप नगरपालिका वडा नं १ वैरवामा यहि मिति फाल्गुन २७ गते वैरवाको दुखनी देवी वैध सुडीलाई खाद्यान्न,भाडावर्तन,लत्ताकपडाका साथै नगदसहितको राहत वितरण गरेका छन।

मन्त्री साहले यस घडीमा साहासका साथ दिनचर्या अपनाउन अाग्रह गर्नुका साथै अावश्यक सहयोग गरेको र अझ पनि गर्न तयार रहेको वताउनुभएको छ।











