• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

सप्तरीको लक्ष्मी ,वल्लभ,नर्सिङ माध्यमिक विद्यालयको शिक्षा लथालिङ्ग

२०७८ श्रावण ६, बुधबार २१:४३

सप्तरी जिल्लाकाे पुरानाे ग्रामिण सामुदायिक विद्यालय हाे । तिलाठी काेइलाडी गाउँपालिका ७ स्थित लक्ष्मी ,वल्लभ,नर्सिङ माध्यमिक विद्यालय तथा वहुमुखी क्याम्पस वभनगामाकट्टी हाे ।

यस विद्यालयकाे स्थापना वि स २००६ सालमा भएकाे थियो । यस विद्यालयका दाता परिवार समाजसेवी ,वुद्विजीवी,महापुरुष तथा महामहिम आदरनिय स्वर्गीय लक्ष्मी ,वल्लभ र नर्सिङ हुन । यिनले स्कुल मात्रै हाेइन २२ विघहा जमिन दिई र स्कुलकाे भवन समेत वनाए । विद्यालय पैसा कमाउने लाेभले हाेइन , आफ्नाे नाम र इज्जतकाे लागि खाेलिएकाे थियाे ।
यिनीहरू मरेर गए पनि यिनीहरुकाे नाम अमर रहेका छन् । यस विद्यालयमा धेरै प्रधानाध्यापक आए ,गए तर पूर्व प्र.अ जवाहर लाल देव जस्तो ब्यक्ति न आएकाे छ , न आउने वाला छ ।

यस विद्यालयलाई मा .वि देखि लिएर प्लस टु तथा स्नातक (विएड) सम्मकाे शिक्षा संचालन गर्नमा महत्त्वपूर्ण याेगदान पुर्‍याएका छन् । शिक्षामा मात्रै हाेइन जिल्लाकाे सवै भन्दा वढी विद्यालयकाे भवनहरु तथा पूर्वाधार विकासमा सफल प्र. अ काे रुपमा ख्याति कमाउन सफल रहेका छन् ।
अहिले यस विद्यालयमा शिक्षाकाे अवस्था कमजाेर हुँदै गएका छन् । लगभग दस वर्ष देखि विद्यालय व्यवस्थापन समिति नभएका कारण शैक्षिक अवस्था देखि भाैतिक पूर्वाधार विकासकाे अवस्था कमजोर हुँदै गएकाे छ । समिति नभएका कारण १८ वटा शिक्षक दरवन्दी खाली रहेकाे छ ।

शैक्षिक संस्थालाई स्थानीय तहमा दिएका कारण शिक्षा क्षेत्रकाे अवस्था खस्किदै गएका छन् । यस विद्यालयमा एक दक्ष इमानदार ,अनुशासित र ज्ञानवान शिक्षक प्रधानाध्यापककाे खाँचो रहेका छन् ।

सम्बन्धित खवर

मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै
प्रदेश विशेष

मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

57 years पहिले
बैशाख १७ लाई बालविवाह विरुद्धको दिवसको रुपमा मनाउने मुख्यमन्त्री यादवको घोषणा
प्रदेश विशेष

जसपा नेपालको मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव सर्वसम्मत चयन

57 years पहिले
हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?
प्रदेश विशेष

हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?

57 years पहिले
प्रदेश विशेष

नेपाल ‘पाकिस्तानी मोडल’ को प्रजातन्त्रतर्फ धकेलिँदै छ: सांसद अमरेशकुमार सिंह

57 years पहिले
यौनिक तथा लैङ्गिक अल्पसंख्यकका लागि छुट्टै विभाग गठन गर्न तयार : कांग्रेस सभापति गगन थापा
प्रदेश विशेष

यौनिक तथा लैङ्गिक अल्पसंख्यकका लागि छुट्टै विभाग गठन गर्न तयार : कांग्रेस सभापति गगन थापा

57 years पहिले
सर्वोच्च अदालतदेखि न्याय परिषद सम्म समावेशिता जरुरी : सभामुख यादव
प्रदेश विशेष

सर्वोच्च अदालतदेखि न्याय परिषद सम्म समावेशिता जरुरी : सभामुख यादव

57 years पहिले

ताजा समाचार

मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

57 years पहिले
बैशाख १७ लाई बालविवाह विरुद्धको दिवसको रुपमा मनाउने मुख्यमन्त्री यादवको घोषणा

जसपा नेपालको मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव सर्वसम्मत चयन

57 years पहिले
हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?

हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?

57 years पहिले

नेपाल ‘पाकिस्तानी मोडल’ को प्रजातन्त्रतर्फ धकेलिँदै छ: सांसद अमरेशकुमार सिंह

57 years पहिले
यौनिक तथा लैङ्गिक अल्पसंख्यकका लागि छुट्टै विभाग गठन गर्न तयार : कांग्रेस सभापति गगन थापा

यौनिक तथा लैङ्गिक अल्पसंख्यकका लागि छुट्टै विभाग गठन गर्न तयार : कांग्रेस सभापति गगन थापा

57 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us