जनकपुरधाम, असोज ११ गते । धनुषाको लक्षिनीया गाउपालिकाको श्री लक्ष्मीनिया ज मा वि कुम्ह्रौडाका वि व्य स अध्यक्ष एवं वडा अध्यक्ष श्री गंगा साह ज्यूको अध्यक्षतामा साईकल वितरण कार्यक्रम सम्पन्न भएका छ्न।
धनुषाको लक्ष्मिनीया गाउँपालिका अध्यक्ष श्री विन्देश्वर यादवको प्रमुख अतिथिमा प्रदेश सरकार , प्रदेश नं २ को “मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाउ” अभियान अन्तर्गत हाल कक्षा ९ ( शै व २०७७ को कक्षा ८) मा अध्ययनरत छात्रा हरुलाई साइकल वितरण गरियो ।
जसमा गाउँपालिका उपाध्यक्ष श्रीमती इन्द्रकला यादव, जसपा नेता घनश्याम यादव , मुख्यमंत्री का प्रेस सल्लाहकार श्री लक्ष्मण यादव , गाउँपालिका शिक्षा संयोजक श्री जय कुमार यादव, वडा सदस्य श्री शिवशंकर झा श्री सत्यनारायण यादव श्रीमती चन्द्रा मण्डल , गाउँका भद्रभलादमी, अभिभावक , समाज सेवी, शिक्षाप्रेमी, वुद्धजिवि लगायत विद्यालय का सम्पुर्ण शिक्षक कर्मचारी परिवार को उपस्थिति रहियो ।
प्रतिक्रिया दिनुहोस्