Advertisement

धनुषामा ५ वर्षीय बेपत्ता बालकको लास पोखरामा भेटियो

न्युजडेस्क
२०७८ कार्तिक ११, बिहीबार ०८:४६

धनुषामा बेपत्ता भएको ५ वर्षीय बालकको लाश पोखरीमा फेला परेको छ।

करिब दुई दिनदेखि बेपत्ता भएको बालकको लाश गाउँभन्दा केही दुरिमा रहेको पोखरामा फेलाको हो ।

गणेशमान चारनाथ नगरपालिका ११ स्थित मामा घर बिहेमा आएको शंकरपुर डिल टोलबाट ५ वर्षीय अरमान राइन कार्तिक ९ गते दिउँसो २ बजेदेखि बेपत्ता भएको थियो।

बालकको शव बुधबार साझ फेला परेको ईलाका प्रहरी सबैलाले जनाए।आफन्तले खोजीका लागि सामाजिक संजालमा तस्बिरसहित पोस्ट गरेका थिए।

थप समाचार आउन बाकी ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर