• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

बैदेशिक रोजगार ब्यवसायी संघको नेतृत्व सहमतिमा

२०७८ पुष २६, सोमबार १०:५२
फ़ोटो का कोई वर्णन उपलब्ध नहीं है.

काठमाडौं । नेपाल बैदेशिक रोजगार ब्यवसायी संघको नेतृत्व यसपटक सहमतिका साथ चयन हुने भएको छ । सबै राजनीतिक दल निकट ब्यवसायी संघ संगठनहरु कोरोनाले ब्यवसाय थला परेको बेला निर्वाचन नगरी सहमतिका साथ नेतृत्व चयन गर्न सहमत भएका छन् । यही पुस ३० मा संघको निर्वाचनको मिति घोषणा भएको छ ।

पदीय भागबण्डा पनि लगभग टुंगिएको छ । १० पदाधिकारीसहित ७ सदस्य र पछि मनोनीत ४ समेत २१ सदस्यीय संघको नेतृत्वका लागि सबै संगठनलाई समेटिएको छ । संगठनहरुले नाम चयन गर्ने कार्य मात्र बाँकी रहेको छ । नेपाली कांग्रेसनिकट लोकतान्त्रिक बैदेशिक रोजगार ब्यवसायी फोरमले संघको अध्यक्ष, सचिव र कोषाध्यक्ष पाउने भएको छ ।नेकपा एकीकृत समाजवादी निकट एकीकृत बैदेशिक रोजगार ब्यवसायी संगठन नेपाललाई महासचिवसहित ३ पद, एमालेलाई प्रथम उपाध्यक्षसहित २ सदस्य, माओवादीनिकट गणतान्त्रिक फोरमलाई द्वितीय उपाध्यक्षसहित २ सदस्य र जसपालाई तृतीय उपाध्यक्षसहित १ सदस्य पाउनेगरी सहमति भइसकेको छ ।

संघमा सहमतिका साथ नेतृत्व चयन हुने भएपछि एकीकृत समाजवादी निकट एकीकृत बैदेशिक रोजगार ब्यवसायी संगठनले महासचिवमा मधुकर रिजालको नाम सर्वसम्मतिले छनोट गरेको छ । समाजवादीले पाएका ३ सदस्यमा गणेश कुँवर, अनिल बोगटी र कामेश्वर साह राउतलाई संघमा पठाउने निर्णय भएको बाबुराम खड्काले जानकारी दिए । अरु संगठनले टुंगो लगाउन सकेका छैनन् । संघको नेतृत्वका लागि सहमति भए पनि नेपाली कांग्रेस निकट ब्यवसायीमा तीव्र विवाद देखिएको छ । अध्यक्षका उम्मेदवार ३ जना भएको र सहमति हुन नसकेपछि पार्टीले हस्तक्षेप गरी पूर्वअध्यक्ष विमल ढकाललाई बैदेशिक रोजगार ब्यवसायी संघको अध्यक्षको उम्मेदवार बनाएको छ ।

संघको अध्यक्षका लागि लोकतान्त्रिक समूहबाट कमल मल्ल, कमल तामाङ र सुधीर श्रेष्ठले दाबी गरेको र तीनै जनाले एकअर्कालाई छाड्न तयार नभएपछि पार्टीले नै हस्तक्षेप गरी ढकाललाई अगाडि सारेको छ ।

सम्बन्धित खवर

जसपा नेपाल छोडेका सबै नेता कार्यकर्तालाई पार्टीमा फर्किन उपेन्द्र यादवको आह्वान
प्रदेश विशेष

जसपा नेपाल छोडेका सबै नेता कार्यकर्तालाई पार्टीमा फर्किन उपेन्द्र यादवको आह्वान

56 years पहिले
छठ पर्वको अवसरमा गरिब तथा दलित महिलाहरुलाई साडी वितरण
प्रदेश विशेष

छठ पर्वको अवसरमा गरिब तथा दलित महिलाहरुलाई साडी वितरण

56 years पहिले
गाउँ स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न, सरस्वती समूह प्रथम
प्रदेश विशेष

गाउँ स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न, सरस्वती समूह प्रथम

56 years पहिले
जनताद्वारा निर्वाचित सरकार प्रमुख होइन जनताद्वारा निर्वाचित कार्यकारी राष्ट्रपति: राष्ट्रिय अध्यक्ष यादव
प्रदेश विशेष

जनताद्वारा निर्वाचित सरकार प्रमुख होइन जनताद्वारा निर्वाचित कार्यकारी राष्ट्रपति: राष्ट्रिय अध्यक्ष यादव

56 years पहिले
झिटकहिया सरसफाईको लागि स्थानिय युवाहरुले वाडा अध्यक्षलाई बुझाए ज्ञापनपत्र
प्रदेश विशेष

झिटकहिया सरसफाईको लागि स्थानिय युवाहरुले वाडा अध्यक्षलाई बुझाए ज्ञापनपत्र

56 years पहिले
झिटकहिया युवाहरुको पहल: खेलकुद मैदानको माग गर्दै मेयरलाई ज्ञापनपत्र
खेलकुद

झिटकहिया युवाहरुको पहल: खेलकुद मैदानको माग गर्दै मेयरलाई ज्ञापनपत्र

56 years पहिले

ताजा समाचार

जसपा नेपाल छोडेका सबै नेता कार्यकर्तालाई पार्टीमा फर्किन उपेन्द्र यादवको आह्वान

जसपा नेपाल छोडेका सबै नेता कार्यकर्तालाई पार्टीमा फर्किन उपेन्द्र यादवको आह्वान

56 years पहिले
छठ पर्वको अवसरमा गरिब तथा दलित महिलाहरुलाई साडी वितरण

छठ पर्वको अवसरमा गरिब तथा दलित महिलाहरुलाई साडी वितरण

56 years पहिले
गाउँ स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न, सरस्वती समूह प्रथम

गाउँ स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न, सरस्वती समूह प्रथम

56 years पहिले
जनताद्वारा निर्वाचित सरकार प्रमुख होइन जनताद्वारा निर्वाचित कार्यकारी राष्ट्रपति: राष्ट्रिय अध्यक्ष यादव

जनताद्वारा निर्वाचित सरकार प्रमुख होइन जनताद्वारा निर्वाचित कार्यकारी राष्ट्रपति: राष्ट्रिय अध्यक्ष यादव

56 years पहिले
झिटकहिया सरसफाईको लागि स्थानिय युवाहरुले वाडा अध्यक्षलाई बुझाए ज्ञापनपत्र

झिटकहिया सरसफाईको लागि स्थानिय युवाहरुले वाडा अध्यक्षलाई बुझाए ज्ञापनपत्र

56 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us