Advertisement

जनता समाजवादी पार्टीका :- नेता नविन यादव रिहा

न्युजडेस्क
२०७७ श्रावण १५, बिहीबार १७:०२

जनकपुरधाम : जनता समाजवादी पार्टीका नेता नविन यादव रिहा भएका छन् ।

जिल्ला प्रशासन कार्यालय धनुषामा २ हजार धरौटी बुझाएर नेता यादव आज रिहा भएका हुन् । साउन १० गते राति जनकपुरको जेएफसी क्याफेबाट प्रहरीले उनलाई पक्राउ गरेको थियो

युवतीलाई दुर्व्यवहार गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरी सार्वजनिक मुद्दा चलाएको थियो । तर नेता यादवले कसैलाई दुर्व्यवहार नगरेको दावी गरेका छन् ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर