Advertisement

मन्त्री शैलेन्द्र साह द्वारा राष्ट्रिय सहकारी बैंक को ६५ औं शाखा कार्यालय कलैयामा समुदघाटन

न्युजडेस्क
२०७७ माघ २२, बिहीबार २२:०७

कलैया २१ माघ । राष्ट्रिय सहकारी बैंक लि. को ६५ औं शाखा कार्यालय कलैयामा समुदघाटन तथा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।

हाम्रो लक्ष्य: सम्पूर्ण सहकारीको दिगो भबिस्य भनी मुल नाराका साथ कलैया स्थित होटेल बरेवा दरबारमा राष्ट्रिय सहकारी बैंक लि. का केन्द्रिय अध्यक्ष के.बि. उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रदेश नं. २ का भुमी ब्यवस्था, कृषि तथा सहकारी मन्त्री मा. शैलेन्द्र प्रसाद साह, बिशिस्ट अतिथी प्रदेश सभा सदस्य मा. पारस साह, जिल्ला कृषि सहकारी संघ लि. बारा अध्यक्ष मिस्रीलाल सहनी लगायतले शुभकामना मन्तब्य व्यक्त गरिएको जिल्ला कृषि सहकारी संघ लि. पर्साका अध्यक्ष शिव कुमार साहले जन्कारी गराए ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर