Advertisement

पैगम्बर हजरतको जन्मदिनको प्रदेश सांसद रामअशिष यादव द्वारा शुभकामना

न्युजडेस्क
२०७७ कार्तिक १३, बिहीबार २१:१२

जनकपुरधाम, कार्तिक १३

मुस्लिम धर्मका प्रवक्ता पैगम्बर हजरत मोहम्मद (स.व) को जन्मदिनको अवसरमा प्रदेश २ का सांसद यादवले कार्तिक १४ गते भएको ले शुभकामना व्यक्त गरेका छ्न।

जनता समाजवादी पार्टी का लोकप्रिय नेता तथा प्रदेश २ संसदीय दलको उपनेता प्रदेश सभा सदस्य माननिय रामअशिष ले मुस्लिम हरूको महान पर्व इस्लाम धर्मका प्रवक्ता पैगम्बर हजरत मोहम्मद (स.व) को जन्मदिनको पावन अवसरमा सम्पूर्ण मुस्लिम आमाबुबा, दाजुभाइ, दिदी बहिनी, इष्ट मित्र, कर्मचारी लगायत समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नु भएको छ।

उहांले स्वादेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली मुस्लिम दाजुभाइ,दिदी बहिनी हरूमा महत्त्वपूर्ण चाड भएकाले हार्दिक सुभकामना व्यक्त गर्नुभएको हो ।

यस वर्ष बिश्व नै कोरोना संक्रमणबाट प्रभावित भएको हुँदा नेपालमा पनि यसको प्रभाव परेको छ । कोरोना भाइरसको संक्रमण बाट बच्न र बचाउन हामी स्वयं आफ्नो स्वास्थ्य प्रति सजग हनु पर्ने बताउनुभयो।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर