Advertisement

नगर प्रमुख मण्डल द्वारा बेलहीमा लक्ष्मी मन्दिर भवनको शिलान्यास

न्युजडेस्क
२०७७ मंसिर १, सोमबार १९:२७

धनुषाको हाँसपुर नगरपालिका नगर प्रमुख राम ज्ञान मण्डल द्वारा बेलहीमा लक्ष्मी मन्दिर भवनको शिलान्यास गरेका छन।

एक समारोह बिच हंसपुर नगरपालिका वडा नं ०५ अन्तरगत बेलही टोलमा लक्ष्मी माता मन्दिर भवनको कार्यक्रम संचालन हरि यादव र अमित साह ज्यूको अध्यक्षतामा शिलान्यास कार्यक्रम सम्पन्न भयो।

कार्यक्रममा नगर प्रमुख राम ज्ञान मंडल, वडा अध्यक्ष शिव शंकर शाह, उदय कुमार सिंह,ज. स. पा. नगर संयोजक लाल बाबू यादव ,नेकपा नेता विजय यादव , ज. स. पा. युवा नेता सुजित कपार, वड़ा सदस्य धनु यादव , शशि कपार, वडा न. ३ र ४ज. स. पा. अध्यक्ष संजय सिंग र ईस्लाम, युवा नेता सुपेश यादव ,संजीत मंडल, झगरु दास , विधार्थी नेता अवधेश यादव, क्लब संस्थापक चंदेश्वर बेलही चौकको व्यपार अध्यक्ष इंद्रमोहन साह, यादव ,बैजु साह, रामईशवर मंडल, समाजसेवी, बुद्धिजीवी, युवा ,किसान, मजदूर, विधार्थी पत्रकार ,सुरक्षा निकाय,लगाएत उल्लेखनीय सहभागी थियो।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर