Advertisement

बागमती प्रदेशका नवनियुक्त ३ मन्त्री र एक राज्यमन्त्री लिए सपथ

न्युजडेस्क
२०७८ बैशाख १५, बुधबार १७:४९

हेटौंडा । बागमती प्रदेशका ३ जना मन्त्री र एक राज्यमन्त्रीले सपथ ग्रहण गरेका छन् । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रिपरिषद विस्तार गरेसंगैनवनियुक्त मन्त्रीहरुले बुधबार ४ बजे सपथ लिएका हुन् ।

नवनियुक्त उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री सरेश नेपाल, सामाजिक विकास मन्त्री सरस्वती वस्नेत, आन्तरिक मामिला तथा कानूनमन्त्री केशव पाण्डे, सामाजिक विकास राज्यमन्त्रीमा डा.रामकुमार अधिकारीले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

मन्त्रीहरूलाई प्रदेश प्रमुख विष्णु प्रसाईले र राज्यमन्त्रीलाई प्रदेश प्रमुखको उपस्थितिमा मुख्यमन्त्री पौडेलले सपथ गराएका हुन् ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर