Advertisement

जसपा द्बारा सिरहाको लक्ष्मीपुरमा मशाल जुलुस

न्युजडेस्क
२०७७ पुष ११, शनिबार २२:०८

आज जनता समाजबादी पार्टी नेपाल द्वारा लक्ष्मीपुर पतारि गाउँपालिकामा विरुद्ध मशाल जुलुससहित प्रदर्शन गरेका छ्न।

प्रधानमन्त्री केपी ओली ले गरेको असंवैधनिक सांसद विघटन बिरुद्ध अजय कुमार यादव जी को अध्यक्षता मा विशाल मसाल जुलुस प्रदर्शन गरियो साथै कोण सभालाई सम्वोधन गर्दै समाजबादी विद्यार्थी युनियन प्रदेश नं २ उपाध्यक्ष चन्द्रशेखर यादबले भन्नु भयाे यो देश पुनह दोन्द फस्ने सम्भावना छ।

यदि फस्ने भए सो को जिम्मेबारी केबल केपी ओली र विद्या भण्डारी ले लिनुपर्छ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर