Advertisement

ओलीको कदमविरुद्ध विद्यार्थीको सडक नाटक

न्युजडेस्क
२०७७ माघ १७, शनिबार १७:१८

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध विद्यार्थीहरुले सडक नाटक प्रदर्शन गरेका छन् । माइतीघरमा भेला भएका अनेरास्ववियू विश्वविद्यालय समितिले सडक नाटक गरेको हो । 

सो क्रममा उनीहरुले प्रधानमन्त्रीको पुतला बनाएर जलाएका थिए ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर