• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

धार्मिक सहिष्णुता कायम राखदै चाड पर्व मनाउन आह्वान: राष्ट्रीय मदरसा संघ

२०७७ कार्तिक ७, शुक्रबार २१:३३

कृष्णनगर, कार्तिक ७
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ मा रहेको आयसा गर्लस कालेजको प्रांगणमा राष्ट्रीय मदरसा संघ का अध्यक्ष डा. अब्दुल गनि अल्कुफिको अध्यक्षतामा बडा दशै र मोहम्मद डे को शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय कपिलवस्तु प्रमुख दिर्घ नारायण पौडेल रह्नु भयो ।
कार्यक्रममा बोल्दै प्रदेश नं ५ मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले आउन लागेको चाड पर्वको अवसरमा सम्पूर्णमा सुख, समृद्धिको कामना गर्दै हार्दिक शुभकामना व्यक्त गर्नु हुदै हिन्दू, मुस्लिम एक आपसमा मिलेर भाईचारा को सम्बन्ध रहेको र उक्त सम्बन्ध लाई अझै सुमधुर बनाउनु पर्नेमा जोड दिनु भयो ।
राष्ट्रीय मदरसा संघका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कुफिले धार्मिक सहिष्णुता कायम राखदै चाड पर्व मनाउन आह्वान गर्नु भयो ।
राष्ट्रीय मदरसा संघ नेपालका उपाध्यक्ष शैख जैस मक्कीले शुभकामना संदेश दिदै विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड – १९ को मध्यनजर गर्दै सुरक्षित रहि भिडभाड नगरी ,सामाजिक दूरी कायम गरी,माक्सको प्रयोग गरी एवम जिल्ला प्रशासन कार्यलय कपिलवस्तुको निर्देशन पालन गरी आ-आफ्नो चाड पर्व मनाउन आग्रह गर्नु भयो ।
जसपा का प्रभावशाली नेता रवि दत्त मिश्र ले शुभकामना संदेश दिदै आ – आफ्नो पर्व मनाउदा हामी सधै संयम हुन जरुरी रहेको बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालय कपिलवस्तु प्रमुख दिर्घ नारायण पौडेलले दशै तथा मोहम्मद डे को शुभकामना सहित आयोजक टीम लाई धन्यवाद दिदै (COVID-19) को संक्रमण रहेका ले चाड पर्व आ – आफ्नो घरमै पुजा पाठ गरि मनाउन आग्रह गर्नु भयो ।
रविउल अउवल को शुभ अवसरमा अतिथि हरू लाई अन्तिम दूत मोहम्मद सल्लल्लाहु अले हे ओसल्लम को जीवनीको पुस्तक (अनुवाद नेपाली भाषामा ) समेत प्रदान गरियो।

कार्यक्रममा सशस्त्र प्रहरी का S. P. नेपाल प्रहरी का D. S. P. , प्रहरी निरिक्षक सुकदेव पौडेल,नेकपा नगर अध्यक्ष जावेद आल्म खां, राष्ट्रीय मदरसा संघका सह संस्थापक डा. मंजुर अहमद खा, दिनेश चन्द्र गुप्ता, वंटी सरदार, वृजेश कुमार गुप्ता, मौलाना असलम मदनी, मौलाना लुकमान मदनी, हाफिज मोहम्मद तारिक, अब्दुल नुर, मौलाना कमरे आजम, शैख अब्दुल रसिद मदनी, मौलाना असिल अहमद नइमी, मौलाना जहिर अहमद बरेलवी, इन्जीनियर जियाउल हक खां, अनवार अहमद, मौलाना अब्दुल अजिम मदनी, डा. सहिद, नसरुल्ला खां, किफायतुल्ला खां, मिर्जा रासिद बेग, अब्दुल अजिम, समद खां नेपाली लगायत अन्यको उपस्थित रहेको थियोl

सम्बन्धित खवर

शिक्षा नै समृद्धिको प्रवेशद्वार हो : सभामुख यादव
प्रदेश विशेष

शिक्षा नै समृद्धिको प्रवेशद्वार हो : सभामुख यादव

56 years पहिले
‎जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच एकीकरण सम्पन्न
प्रदेश विशेष

‎जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच एकीकरण सम्पन्न

56 years पहिले
रौतहटको गौरमा DOTIM परिसंघको जिल्ला स्तरीय भेला तथा बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न
प्रदेश विशेष

रौतहटको गौरमा DOTIM परिसंघको जिल्ला स्तरीय भेला तथा बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न

56 years पहिले
‎पूर्वमन्त्री उमेश यादव नेपाल कम्युनिस्ट पार्टी परित्याग गरि जसपा नेपालमा प्रवेश
प्रदेश विशेष

‎पूर्वमन्त्री उमेश यादव नेपाल कम्युनिस्ट पार्टी परित्याग गरि जसपा नेपालमा प्रवेश

56 years पहिले
कांग्रेस नेतृ थापाद्वारा साफीलाई सहयोग
प्रदेश विशेष

कांग्रेस नेतृ थापाद्वारा साफीलाई सहयोग

56 years पहिले
रास्वपाको समानुपातिक सूचीमा त्रुटि स्वीकार्दै सागर ढकालले भने – गल्ती भयो, सच्याउन अझै समय छ
प्रदेश विशेष

रास्वपाको समानुपातिक सूचीमा त्रुटि स्वीकार्दै सागर ढकालले भने – गल्ती भयो, सच्याउन अझै समय छ

56 years पहिले

ताजा समाचार

शिक्षा नै समृद्धिको प्रवेशद्वार हो : सभामुख यादव

शिक्षा नै समृद्धिको प्रवेशद्वार हो : सभामुख यादव

56 years पहिले
‎जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच एकीकरण सम्पन्न

‎जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच एकीकरण सम्पन्न

56 years पहिले
रौतहटको गौरमा DOTIM परिसंघको जिल्ला स्तरीय भेला तथा बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न

रौतहटको गौरमा DOTIM परिसंघको जिल्ला स्तरीय भेला तथा बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न

56 years पहिले
‎पूर्वमन्त्री उमेश यादव नेपाल कम्युनिस्ट पार्टी परित्याग गरि जसपा नेपालमा प्रवेश

‎पूर्वमन्त्री उमेश यादव नेपाल कम्युनिस्ट पार्टी परित्याग गरि जसपा नेपालमा प्रवेश

56 years पहिले
कांग्रेस नेतृ थापाद्वारा साफीलाई सहयोग

कांग्रेस नेतृ थापाद्वारा साफीलाई सहयोग

56 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us