Advertisement
☰

जसपा ले गरेको कार्वाही घोर अपमानजक र अन्यायपूर्ण ।

न्युजडेस्क
२०७७ आश्विन १६, शुक्रबार १२:०२

द प्रदेश टाइम्स / जनकपुरधाम जनता समाजवादी पार्टी नेपाल ले एक प्रेस विज्ञप्ति मार्फत जनता समाजवादी पार्टी नेपाल का केन्द्रिय सदस्य तथा स.बि.यु का इन्चार्ज रहेको अशोक यादव लाई पार्टी गरेको करवाही घोर अपमानजनक गरेका छ्न।

२२ वर्ष देखि पार्टी संगठन निर्माण ,आन्दोलन संघर्ष र संघीयता लोकतन्त्र समावेशीता धर्म निरपेक्षता को लागि अनवरत रुपमा जीवन मरण का साथमा अर्ध भुमिगत अवस्था देखि संघर्ष गर्दै आएका अशोक यादव लाई पार्टी ले गरेको करवाही घोर अपमानजक को भने कुरा समाजवादी विद्यार्थी युनियन का केही विद्यार्थी नेता ले जानकारी दिनु भयो।

आफ्नो निहित स्वार्थ र ब्यक्तिगत बर्चश्व कायम गर्न ईमान्दार नेता तथा कार्यकर्ताहरुलाई पाखा लगाउने कार्यलाई निरुतसाहित गर्न सम्बन्धित सम्पूर्ण निकायबाट तत्काल पहल गर्नु पर्ने आवश्यक देखिन्छ। र पार्टी समायोजनको प्रकृया अगाडी बढिरहेको अवस्थामा यस प्रकारको कृयाकलापले गर्दा वैकल्पिक शक्ति निर्माण गर्न सक्ने सपना साकार नहुन सक्छ | तसर्थ धर्यताका साथ सबैले यस प्रकृयालाई टुँगो नलागुन्जेल सम्म पार्टी भित्रको आन्तरिक विवाद तथा समस्यालाई बाहिर नल्याई दिन र पार्टी हितमा कार्य गर्नु नै सबैको लागि राम्रो हुने कुरामा विश्वत गरेक छु भने जानकारी दिनु भयो।

बिगत को २२ वर्ष देखि पार्टीको इमानदार, निष्ठावान नेता पुर्व सपाका केन्द्रीय सदस्य र विद्यार्थी इन्चार्ज अशोक यादव लाई प्रेस बिज्ञप्ति मार्फत कारबाहीको सिफारिस गरिनु घोर अपमानजनक र अन्यायपूर्ण रहेका छ्न

२२ बर्ष सम्म जीवन संघर्ष गर्दा कुनैपनी लाभको पदमा नगएको, नलिएको व्यक्ति माथी यसरी प्रहार गर्नु पाटिभित्रको गुटबन्दी ; पाटिभित्रको चरम घेराबन्दी को पराकाष्ठा हो।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर