Advertisement

हंसपुर मा पैगम्बर हजरत मुहम्मद को १४९५ औं जन्मोत्सव कार्यक्रम सम्पन्न

न्युजडेस्क
२०७७ कार्तिक १४, शुक्रबार २०:४५

धनुषाको हंसपुर नगर पालिका -३ मा पैगम्बर हजरत मुहम्मद को १४९५ औं जन्मोत्सव कार्यक्रम सम्पन्न भएका छ्न।

पैगम्बर हजरत मुहम्मद को १४९५औं जन्मोत्सवको अवसरमा हंसपुर नगरपालिका वडा नं ०३ मा आयोजित कार्यक्रममा नगर प्रमुखले सम्पूर्ण नगरवासीलाई शांति अहिंसाको बाटोमा लाग्न पैगम्बर मोहम्मदको प्रेरणादायी र वहाँको उपदेशले सबैमा परिवर्तन होस् भने हार्दिक शुभकामना दिनुभएको थियो।

कार्यक्रममा नगर प्रमुख रामज्ञान मंडल, उप प्रमुख रेनू झा,ज. स. पा. केंद्रीय सदस्य रमन सिंह, वार्ड अध्यक्ष उदय कुमार सिंह,ने.कंग्रेस मेयर प्रत्याशी प्रदीप यादव, रामकृष्ण मंडल ,भूप नारायण यादव,नेकपा नेता विजय यादब, वाड़ा सदस्य सदरे आलम,शशि कापर, धर्मगुरु मौलाना साहब, मौलवी साहब, बुद्धिजीवी, समाजसेवी ,व्यापारी ,युवा, महिला, पत्रकार सुरक्षा निकाय का साथीहरु उल्लेखनीय सहभागी रहेको थियो।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर